कला/साहित्य
चितवन, २६ वैशाख । राष्ट्रिय सुसेली फाउन्डेसन, नेपालको अनलाईनमार्फत छयसट्ठीऔं वार्षिकोत्सव कार्यक्रमको समीक्षात्मक एवम् सुसेली गायन÷वाचन गरी वैशाख २० गते सम्पन्न भयो। नेपाली साहित्य जगतमा छुट्टै विशेष पहिचान स्थापित हुन सफल सुसेली उपविधाका प्रवर्तक एवम् संस्थाका संस्थापक केन्द्रीय अध्यक्ष...
काठमाडौं, २ वैशाख । अभिनेत्री अरुणिमा लम्सालले पति युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । केही युट्युब अन्तर्वार्तामा बोल्दै उनले डिभोर्सको मुद्दा दायर गरेको बताइन् । विवाहअघि युवराजले गरेका अधिकांश वाचा झूठा भएको उनको आरोप छ । आफूले...
चितवन, २९ पुस । भरतपुर महानगरपालिका–१२ स्थित आईएसएमटी कलेज चितवनले भोलि माघ १ गते ‘आईएसएमटी म्युजिक फेस्ट २०२५’ आयोजना गर्दै छ । कलेजले विद्यार्थीहरुलाई पढाइका साथै मनोरञ्जन पनि गराउने उद्देश्यले आफ्नै प्राङ्गणमा म्युजिक फेस्ट आयोजना गर्न लागेको जनाएको छ...
माडी (चितवन), १६ भदौ । कवि विपिन पाठकको पहिलो कविता संग्रह ‘मरूभूमिमा वासन्ती याम’ लोकार्पण गरिएको छ । माडी नगरपालिकाको पर्यटकीय स्थल रातमाटे डाँडामा एक कार्यक्रमको आयोजना गरी कविता संग्रहको लोकार्पण गरिएको हो। चितवन, मकवानपुर र नवलपरासीका साहित्यकार तथा प्राज्ञिक...
विष्णु अधिकारी यस्पालिनी घुम्दै फिर्दै तीज आयो आउन त जागिरेको छुटी छैन क्यारी जाउँ म त बैनी लिन भनेर दाजु आउँछन् भनेर औंला भाची बस्छिन् बैनि दिन गनेर कस्ता भए साथी–संगी कस्ता भए दौँतरी शून्य हुँदै जान थाले गाउँका चौतारी बाबा आमा हुँदासम्म माइती घर रमाइलो सानोमा...
तिलोत्तमा (रुपन्देह), २० जेठ । मौलिक सनातन धर्म सँस्कृतिप्रति विद्यार्थीहरुलाई उत्साह जगाउन आज यहाँ अन्तर विद्यालय धार्मिक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमामा रहेको श्री शान्ति दुर्गा मन्दिरले किराँत, बौद्ध र सनातन हिन्दू सँस्कृतिसँग सम्बन्धित प्रश्नहरु समेटेर...
चितवन, १६ माघ । चितवनबाट प्रकाशित हुँदै आएको अनुसन्धानमूलक साहित्यिक–साँस्कृतिक त्रैमासिक पत्रिका ‘हाम्रो सिर्जना’ले प्रदान गर्ने यो पटकको ‘दशरथ चन्द स्मृति पुरस्कार’ काभ्रे बनेपाका मोहन दुवालले पाउनु भएकने छ ।सहिद दिवसका दिन मंगलबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरि दुवाललाई...
चितवन, २७ असोज । लक्की मिडिया हाउसले आयोजना गरेको “एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८०” समारोहमा कला निर्देशक अन्जन गजुरेल सम्मानित हुनु भएको छ । नेपालको मिथिलामा जन्मिएर भारतको मुम्मैमा चलचित्र क्षेत्रमा कला निर्देशनमा ख्याती कमाउनु भएको गजुरेललाई सम्मान...
क्यान्टवरी (न्यू–जिल्याण्ड), ९ अक्टोबर । गायक प्रमोद खरेल, मेलिना राई र सुमन कार्कीले न्यू–जिल्याण्डको क्यान्टवरीमा दशैं धमाका मच्चाउने भएका छन् । दशैंको फूलपातीको दिन २१ अक्टोवरमा दशैं धमाका कार्यक्रम हुन लागेको हो । क्यान्टवरी नेप्लिज सोसाइटी र नेपाल न्यू–जिल्याण्ड फ्रेण्डसीप...
चितवन, २० असोज । नेपालमा जन्मिएर भारतको मुम्बैमा फिल्मी क्षेत्रमा जमेका अन्जन गजुरेललाई नेपाल र भारतका संघ संस्थाले अवार्ड दिएका छन् । जन्मभूमि नेपाल भएको भन्दै यहाँका फिल्मसँग सम्बन्धित संस्था र बलियो कर्मभूमि बनाएको भन्दै भारतीय संघ संस्थाले अवार्ड...