सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनवरी १ नेपालमा आज आठौं ‘टोपी दिवस’ मनाइँदै


  •    न्युजभित्तो/१७ पुष २०७७, शुक्रबार ११:०२ 
  • चितवन, १७ पुस । आज जनवरी १, नेपालमा आज आठौं ‘टोपी दिवस’ मनाइँदैछ । विश्वभर बिभिन्न कार्यक्रम गरी अङ्ग्रेजी नयाँ वर्ष मनाइ रहदा आजको दिनलाई टोपी दिवस का रूपमा मनाउने गरिएको छ।

    केही वर्षयता बिशेष गरी युवाहरूको सक्रियतामा यो दिनलाई ‘टोपी दिवस’ का रूपमा मनाउने गरिएको हो । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि ‘टोपी दिवस’ मनाउन थालेका हुन्।

    नेपालमा मात्रै नभइ विदेशका समेत रहेका धेरै नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर यो दिवस मनाउने गर्दछन् । दिवसको अवसरमा नेपालीहरुले सामाजिक सञ्जालमा टोपी लगाएको तस्बिर पोस्ट गरेर शुभकामना आदान प्रदान गरिरहेका छन् ।

    अभियानका रूपमा ‘टोपी दिवस’ शुरू भए पनि सामाजिक सञ्जालबाट भएको प्रचारका कारण यसले बिस्तारै दिवसकै रूपमा निरन्तरता पाउन थालेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    • स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    • दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.