कला/साहित्य
बागलुङ, २९ मङ्सिर । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ । सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई...
– नारायण अधिकारी, चितवन, २८ मङ्सिर । विश्व चलचित्र क्षेत्रमा कहलिएको मुम्बईमा रहेर लामो समय कला निर्देशन र प्रोडक्सन डिजाईनरमा जम्नुभएका नेपाली कलाकार अञ्जन गजुरेल बलिउडको कलालाई नेपाल भित्र्याउन चाहनुहुन्छ । केही दिनअघि आफ्नो हिन्दी चलचित्र लुडोको प्रचारका क्रममा यहाँ...
काठमाडौँ २५ मङ्सिर । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नाटक विभागले नेपालगञ्ज र धनगढीमा सातदिने नाटक अभिनय प्रशिक्षण सञ्चालन गरिरहेको छ । प्राज्ञ निशा शर्मा पोखरेलको संयोजनमा सञ्चालित प्रशिक्षण धनगढीमा यही २८ गते र नेपालगञ्जमा ३० गतेसम्म सञ्चालन...
भरतपुर, २० मंसिर । पत्रकारितामा दुई दशकभन्दा बढी समय बिताउनु भएका पत्रकार सूर्यप्रकाश कँडेलले लेखेको मोसो उपन्यास बजारमा आएको छ । युरेका पब्लिकेसनले बजारमा ल्याएको ‘मोसो’ शनिबार दिउँसो विमोचन हुँदैछ । पत्रकार कँडेलको पहिलो साहित्यिक कृति हो ‘मोसो’ । चितवनमा...
काठमाडौं, मङ्सिर १९ गते । ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’, ‘मोहनी लाग्ला है’, ‘मलाई नसोध कहाँ दुःख छ घाउ’ जस्ता सयौ कालजयी गीत सङ्गीत प्रेमी माझ दिने स्वर सम्राट नारायण गोपाल । आफ्नो गायकीबाट सबैलाई आकर्षण गर्नुभएका स्वर...
तनहुँ, मङ्सिर १८ । ‘हुन्न हजुर अर्कैको देखर ल्याउनु पर्छ भाग्यमा लेखेर …’ भानु नगरपालिका–१ नयाँबस्तीका ६५ वर्षिय सीताराम गन्धर्वले कर्णप्रिय श्वर मर्मस्पर्शी गीत सुन्दा व्यास नगपालिका –१ अमरापुरी बस्ने मधु खड्का पन्तका आँखा आँसुले भरिए । यस्तै सुकु गुरुङ पनि गीत सुनेर...
चितवन । प्राध्यापक डा कृष्णप्रसाद पौडेलद्वारा लिखित कम्मरीदेखि कोभिड कहरसम्म पुस्तक बजारमा आएको छ । हाडजोर्नी, नशा र स्वास्थ्यसम्बन्धी जानकारीमूलक यो पुस्तक आज बिहीबारदेखि बजारमा आएको हो । प्रत्येक व्यक्तिको जीवनमा प्रायः भइरहने हाडजोर्नी, नशा, मांसपेशी, मेरुदण्डदेखि अन्य स्वास्थ्यसम्बन्धी...
चितवन । जिल्लाको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो । नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका...
१. पृष्ठभूमि नेपालमै छापिएर प्रकाशित भएका पत्रिकाहरूमध्ये सुधासागरलाई पहिलो पत्रिका मानिएको छ । यो वि.सं. १९५५ श्रावणमा प्रकाशित भएको थियो । यो साहित्यिक पत्रिका हो । योभन्दा झन्डै तीन वर्षपछि मात्र समाचारपत्रको रूपमा गोरखापत्र प्रकाशित (वि.सं. १९५८ ज्येष्ठ ३ गते...
भरतपुर (चितवन) । थारु समुदायका महिलाको मुख्य चाड हो जितिया । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण थारु महिला घरमै बसेर जितिया...
















