सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रमेशराज भट्टराईको राजा (बहुला ३) बजारमा सार्वजनिक


  •    न्युजभित्तो/३० मंसिर २०७७, मंगलवार ११:२५ 
  • – रविन देवकोटा
    चितवन, मंसिर ३० । चर्चित लोकप्रिय कलाकार गायक रमेशराज भट्टराईको नयाँ गीत बजारमा आएको छ।राजा नामक उक्त गीत गायक भट्टराईले आफ्नै युटुव च्यानलमार्फत हिजो दिउँसो बजारमा ल्याएका हुन्।

    उक्त गीतमा स्वर,शब्द,संगीत गायक रमेशराज भट्टराईको रहेको छ। यसअघि बजारमा आएको बहुलाको सिक्वेल बहुला ३ राजाले युटुवमा आएदेखी राम्रो प्रतिक्रिया पाइरहेको छ।उक्त गीतमा अहिलेका चर्चित मोडल तथा गायक दुर्गेश थापा,रविन्द्र थिटुङले अभिनय गरेका छन् भने यसै गीत मार्फत गायक भट्टराई कै छोरि सुप्रीमा भट्टराई ले मोडेलिङको यात्रा सुरु गरेकी छन् । उक्त गीतको निर्देशन बिक्रम चौहानले गरेका हुन् ।

    (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.