Uncategorized

बाँकेका महिलाले दसैंमा बेच्दैछन् २५० खसी बोका
-न्युजभित्तो

राँझा (बाँके), ९ असोज । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले यस वर्षको दसैँलाई लक्षित गरेर २५० खसीबोका बिक्रीका लागि तयार गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत महिला खसीबोका बिक्री गरेर यो वर्षको...

मधेश प्रदेशका छ हजार हेक्टर वनक्षेत्र अतिक्रमित
-न्युजभित्तो

जनकपुरमाम, २५ भदौ । मधेश प्रदेश सरकारद्वारा प्रस्तुत एक तथ्याङ्कमा प्रदेशका वनक्षेत्रमध्ये पाँच हजार छ सय ९२ हेक्टर भन्दाबढी वन अतिक्रमण भएको जनाइएको छ । वनका कर्मचारी तथा वनसँग सम्बन्धित सुरक्षा निकायको लापरबाही तथा कमिकमजोरीका कारण मधेश प्रदेशमा वन अतिक्रमण...

दोरम्बा पहिरोः मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
-न्युजभित्तो

रामेछाप (मन्थली), १२ भदौ । दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या आठ पुगेको छ । यही भदौ ९ गते (आइतबार) बिहान गएको पहिरोमा परी चार घर बगाउँदा हराइरहेका १० मध्ये मङ्गलबारसम्म आठजनाको शव फेला परेको जिल्ला...

विद्यार्थीलाई धर्मसँस्कृतिप्रति उत्साह जगाउन धार्मिक हाजिरीजवाफ प्रतियोगिता
-न्युजभित्तो

तिलोत्तमा (रुपन्देह), २० जेठ । मौलिक सनातन धर्म सँस्कृतिप्रति विद्यार्थीहरुलाई उत्साह जगाउन आज यहाँ अन्तर विद्यालय धार्मिक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमामा रहेको श्री शान्ति दुर्गा मन्दिरले किराँत, बौद्ध र सनातन हिन्दू सँस्कृतिसँग सम्बन्धित प्रश्नहरु समेटेर...

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द
-न्युजभित्तो

वीरगञ्ज पर्सा, १४ जेठ । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको...

प्रधानमन्त्री प्रचण्ड र पत्रकार न्यौपानेबीच भेटवार्ता, विदेशमा रहेका नेपालीलाई विभेद नगर्न आग्रह
-न्युजभित्तो

काठमाडौँ, ६ जेठ । अमेरिकाबाट प्रकाशित नेपाली मूलधारको अनलाइन पत्रिका हिमालय खबर मिडिया इन्कका प्रबन्ध सम्पादक एवं नेपाल अमेरिका पत्रकार संघ (नेजा) का निवर्तमान अध्यक्ष विकासराज न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा पत्रकार न्यौपानेले अमेरिकामा...

सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम हुँदैनः अर्थमन्त्री पुन
-न्युजभित्तो

काठमाडौँ, २५ वैशाख । अर्थमन्त्री वर्षमान पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम नहुने स्पष्ट पार्नुभएको छ । बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन आज मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पुनले सरकार निजी क्षेत्रको अभिभावक...

काठमाडौंलाई पनि उछिन्दै भरतपुर सबैभन्दा प्रदूषित सहर बन्यो, वायु प्रदूषण उच्च
-न्युजभित्तो

चितवन ९ ,बैशाख । पछिल्लो एक महिनायता काठमाडौंसहित देशका केही सहरहरूमा वायु प्रदूषण उच्च बनेको छ । वातावरण विभागको सूचकांकमा आइतबार चितवनको भरतपुर सबैभन्दा प्रदूषित सहरमा सूचीकृत छ । विभागका अनुसार भरतपुरमा आज बिहान ११ः४५ बजे वायुको गुणस्तर सूचकांक...

पर्सामा सामाजिक सद्भाव कायम राख्दै ईद मनाइयो
-न्युजभित्तो

पर्सा, २९ चैत । पर्सा जिल्लामा पनि इस्लाम समुदायले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज ९प्रार्थना० गर्दै पर्व मनाएका हुन् । वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाहचोकमा हजारौँ सङ्ख्यामा रहेका मुस्लिम...

आलेख :सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
-न्युजभित्तो

सौराहा (चितवन), १५ चैत । सौराहामा वर्षौंदेखि ट्याम्पु चलाउँदै आउनुभएका स्थानीय केशव सिलवाल कोभिड–१९ पछि सौराहामा पर्यटन आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी हुनुहुन्छ । कोरानाकाल र त्यसपछिका दुई÷तीन वर्षसम्म पनि पर्यटकको चहलपहल नहुँदा परिवार पाल्न...