समाज

युवतीलाई अपहरण गरी भारतमा लगेर बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ
-न्युजभित्तो

बारा,८ असार – अपहरण, शरीर बन्धक, बलात्कार एवम् मानव बेचविखन तथा ओसार पसार मुद्दामा संलग्न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका– ७ बरेवा टोल बस्ने १९ वर्षीय ईर्साद अन्सारी रहेका छन् ।...

चितवनमा भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप
-न्युजभित्तो

चितवन, असार ८- चितवनमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई भोलि बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । लक्षित समूहका बालबालिकालाई फाइजर–बायोएनटेक नामक खोपको पहिलो मात्रा लगाउन लागिएको हो । पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाउनुपर्ने छ...

मुल्यबृद्धीको विरोधमा अनेरास्ववियू सप्तगण्डकी क्याम्पसद्धारा विरोध प्रदर्शन
-न्युजभित्तो

चितवन, असार ८- मुल्यबृद्धिको विरोधमा भरतपुरको सप्तगण्डकी कलेज परिसरमा विरोध प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू सप्तगण्डकीले आज बिहान ८ः३० बजे देखि क्यामपसको गेटमा प्रदर्शन गरेको हो । विद्यार्थीहरुले पेट्रोलियम पदार्थ र अत्यावश्यक वस्तुको मुल्यवृद्दि...

प्रेट्रोलियम प्रदार्थको खपत घटाउने सन्देश दिँदै साइकलमा बेहुलाबेहुली साइकलमै जन्ती
-न्युजभित्तो

तनहुँ,८ असार– झट्ट सुन्दा तपाईलाई विश्वास नलाग्न सक्छ बेहुलाले साइकलमा सवारी मात्रै नभई बेहुलीलाई समेत साईकलमै राखेर घर भित्राउनु भएको छ भन्दा । सामाजिक सन्देश प्रवाह गर्नका लागि मङ्गलबार तनहुँमा सवारीको लागि साइकलको प्रयोग गरी विवाह गरिएको छ । व्यास...

इन्धनको मूल्यवृद्धिका कारण केयूकेएलले रोक्यो ट्यांकरमार्फत खानेपानी वितरण
-न्युजभित्तो

७ असार, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले ट्यांकरमार्फत खानेपानी वितरण कार्य रोकेको छ । पेट्रोलियम पदार्थमको मूल्य वृद्धिका कारण केही समयका लागि अस्पतालबाहेक अन्य क्षेत्रमा खानेपानी वितरण रोकेको ट्यांकर शाखाका प्रमुख इन्जिनियर शंकर थापाले जानकारी दिए । थापाले...

भरतपुरमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दियो,एकको मृत्यु,एक घाइते
-न्युजभित्तो

चितवन,असार ७- चितवनमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । आज (मंगलबार) विहान १०ः१० बजेको समयमा भरतपुर महानगरपालिका ४ अनुपचोक स्थित भित्रि सडकमा डेरी चोकबाट यज्ञपुरीतर्फ जाँदै गरेको...

साढे दुई महिना बन्धक बनाएर बलात्कृत महिलाको यसरी भयो मृत्यु 
-न्युजभित्तो

प्रतिमा सिलवाल चितवन, ६ असार । जेठ २० गते दिउँसो, राप्ती नगरपालिका १ पिप्लेको नयाँबस्तीमा रहेको भीमकुमारी तामाङको घर अघि एउटा अटो रोकियो। अटोबाट एक अधबैँशे पुरुष झरे। तिनले अलिकति सहारा दिएझैँ गरेपछि दीर्घ रोगले थलिएकी एक महिला सकीनसकी अटोबाट...

चितवनमा बलात्कारका तथा बाल यौन दुव्र्यवहारका घटना दोब्बरले वृद्धि, न्यूनीकरणमा चुनौंती
-न्युजभित्तो

चितवन, असार ६- चितवनमा बलात्कार तथा बाल यौन दुव्र्यवहारका घटना दोब्बरले वृद्धि भएको छ । बलात्कारका घटना बढेसँगै सरोकारवालाहरुलाई न्यूनीकरण चिन्ताको विषय बनेको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा पछिल्लो साढे पाँच महिनामा महिलामाथि चार...

चितवनको कयर खोलामा एक पुरुष मृत फेला
-न्युजभित्तो

चितवन,६ असार– चितवनको कयर खोलामा एक पुरुष मृत फेला परेको छ । रत्ननगर नगरपालिका–३ बन्सीस्थित कयर खोलामा खैरहनी नगरपालिका १ वयर गोरखाली टोल बस्ने ६० वर्षीय शुक्रबहादुर सार्की आइतबार मृत अवस्थामा फेला परेका हुन् । यस्तै नवलपरासी (पश्चिम) झापा, र...

बन्द हुने अवस्थामा पुग्दै कंक्रिट मिक्सर मेसिन उद्योगहरु
-न्युजभित्तो

चितवन, असार ६– एक समय नेपालमा नाम चलेका ठूला उद्योगहरु अहिले बन्द छन् । भएका राम्रा उद्योगहरु बन्द भएपछि अहिले थप त्यस्ता खालका उद्योगहरु स्थापना हुन सकेका छैनन् । अहिले संचालनमा रहेका कतिपय उद्योगहरु फेरि बन्द हुने अवस्थामा पुगेका...