समाज

गीतानगर बजार व्यवस्थापन समितीको अध्यक्षमा दवाडी
-न्युजभित्तो

भरतपुर,१२ असार – भरतपुर महानगरपालिका ६ स्थित गीतानगर बजार व्यवस्थापन समितीको अध्यक्षमा शालिग्राम दवाडी निर्वाचित भएका छन् । शनिबार सम्पन्न चौथो अधिवेशनले दवाडीलाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा हरि अर्याल, सचिवमा मनोज श्रेष्ठ, सह-सचिव सन्तोष लामिछाने र कोषाध्यक्ष प्रकाश...

छुनै नसक्ने गरी बढ्यो अतिआवश्यकीय वस्तुको मूल्य
-न्युजभित्तो

काठमाडौं,१२ असार – तीन वर्षयता अतिआवश्यकीय वस्तुको मूल्य दोब्बरभन्दा बढी बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको वैशाखमा तीन दशमलव ६५ प्रतिशत रहेको मूल्य वृद्धि २०७९ वैशाख महिनामा सात दशमलव ८७ प्रतिशत पुगेको छ । सरकारले चालू आर्थिक वर्षको...

नारायणीमा नुहाउन जाँदा बेपत्ता भएका घिमिरेको शब फेला
-न्युजभित्तो

चितवन,१२ असार– नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शब फेला परेको छ । बिहीबार देखि बेपत्ता भएका भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकका २४ बर्षीय बिनित घिमिरेको शब फेला परेको हो । उनको शब नवलपुर विनयी...

भरतपुर विमानस्थलको टावरनजिकै आगलागी
-न्युजभित्तो

भरतपुर, १२ असार । भरतपुर विमानस्थलको टावरनजिकै आइतबार बिहान आगलागी भएको छ । आगलागी नियन्त्रणमा लिएको र टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने जनाईएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान पौने...

महंगी र कालोबजारीविरुद्ध एमालेको जनसंगठनले सडक आन्दोलन गर्ने
-न्युजभित्तो

काठमाडौं,९ असार – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जनसंगठनहरुले महंगी, कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने भएका छन् । जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले इन्धनको मुल्यवृद्धि, त्यसका कारण खाद्यान्नको मुल्यमा भएको वृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारी जस्ता मुद्दामा आन्दोलन गर्न जनसंगठनहरुलाई निर्देशन दिएको...

भरतपुरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, महानगर प्रमुख दाहालद्वारा उद्घाटन
-न्युजभित्तो

चितवन, असार ९- भरतपुरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–१८ गुञ्जनगर माध्यमिक विद्यालय परिसरमा आजबाट सुरु भएको प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् । प्रतियोगिता उद्घाटन गर्दै महानगरपालिका प्रमुख दाहालले राष्ट्रपति...

भरतपुर महानगरले शुक्रबार ६ अर्बको बजेट ल्याउँदै
-न्युजभित्तो

चितवन,९ असार – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु छ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार १० गते शुक्रबार नगर परिषद् हुँदै छ । चालु आर्थिक वर्षको बजेट रु चार अर्ब ८५ करोड थियो । एक...

चितवनका युवा राष्ट्रिय बाणिज्य बैंकको संचालक समिति सदस्य नियुक्त
-न्युजभित्तो

चितवन,असार ९- राष्ट्रिय बाणिज्य बैंक संचालक समितिको सदस्यमा चितवनका युवा चार्टर एकाउन्टेन सुशिल घिमिरे नियुक्त भएका छन् । भरतपुर १० का स्थाई बासिन्दा घिमिरेलाई मन्त्रिपरिषदको बैठकले तीन बर्षका लागि संचालक समिति सदस्यमा नियुक्त गरेको हो । उनि चितवनका विभिन्न संघसंस्थामा...

काठमाडौंमा साउन १ देखि कुहिने र नकुहिने फोहोर नछुट्याए ५०० जरिबाना
-न्युजभित्तो

काठमाडौं,९ असार – काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न महानरवासीलाई आग्रह गरेको छ ।काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६...

भरतपुरका विभिन्न ठाउँमा दुई दिन दिनभर विद्युत् अवरुद्ध हुने (सूचनासहित)
-न्युजभित्तो

चितवन, असार ८- भरतपुर महानगरपालिका विभिन्न स्थानमा दुई दिन दिनभर विद्युत् अवरुद्ध हुने भएको छ । विद्युत् प्राधिकरण भरतपुरले आज प्रेषित गरेको सूचनामा असार १० र ११ गते दिनभर विद्युत् अवरुद्ध हुने जानकारी दिइएको छ । बिहान ७ बजेदेखि बेलुका...