सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुल्यबृद्धीको विरोधमा अनेरास्ववियू सप्तगण्डकी क्याम्पसद्धारा विरोध प्रदर्शन


  •    न्युजभित्तो/८ असार २०७९, बुधबार १३:१३ 
  • चितवन, असार ८- मुल्यबृद्धिको विरोधमा भरतपुरको सप्तगण्डकी कलेज परिसरमा विरोध प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू सप्तगण्डकीले आज बिहान ८ः३० बजे देखि क्यामपसको गेटमा प्रदर्शन गरेको हो । विद्यार्थीहरुले पेट्रोलियम पदार्थ र अत्यावश्यक वस्तुको मुल्यवृद्दि अबिलम्ब फिर्ता गर्न माग गरेका छन् ।

    पछिल्लो समय देशमा घटेका विभिन्न राजनीतिक घटनहरुको समेत विद्यार्थीले विरोध गरेका छन् । पेट्रोलियम पदार्थको मुल्यवृद्धिको निर्णय फिर्ता लिन माग गर्दै महँगी नियन्त्रण गर्न, किसानलाई रासायनिक मल उपलब्ध गराउन, बलात्कारीलाई सजाय दिन विद्यार्थीले माग गरेका छन । त्यस्तै एसपीपी सम्झौता खारेज गर्न, अर्थ मन्त्रालयको सिसिटिभी फुटेज सार्वजनिक गर्न समेत आफ्नो संगठनले माग गरेको अनेरास्ववियू सप्तगण्डकी क्याम्पस कमिटीका अध्यक्ष महेश सापकोटाले जानकारी दिए । उनले विद्यार्थीको माग सम्बोधन नगरे थप आन्दोलन चर्काउँदै लैजाने चेतावनी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.