सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ-मुग्लिन र मुग्लिन-कुरिनटार सडकमा एकतर्फी यातायात सञ्चालन


  •    न्युजभित्तो/१५ असार २०७९, बुधबार १२:०९ 
  • चितवन,असार १५- पहिरोका कारण नारायणगढ-मुग्लिन सडक र पृथ्वीराजमार्गको मुग्लिन-कुरिनटार सडक खण्डमा बुधबार बिहानदेखि एकतर्फी यातायात सञ्चालन भएका छन् । नारायणगढ मुग्लिन सडकको चार किलो र टोपे खोलामा पहिरो गएपछि एकतर्फी रुपमा सवारी सञ्चालन भएका हुन् । त्यस्तै पृथ्वीराजमार्गको मुग्लिन नजिकै नाग्दी खोला र घोप्टेभीरमा पनि पहिरो खसेको चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन विष्टले जानकारी दिए । यी ठाउँहरूमा एकतर्फी यातायात चलेको उनले बताए ।

    यी सडक खण्ड राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य सडक हुन् । दिनमै १० हजारभन्दा बढी गाडी यी सडक हुँदै ओहरदोहोर गर्दछन् । वर्षा भइरहँदा सजग भएर यात्रा गर्न र तछाडमछाड नगरी लेनअनुसार गाडी चलाउन प्रहरीले अपिल गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.