नवलपुरका तीनवटा खोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
न्युजभित्तो/१५ असार २०७९, बुधबार ०८:१६
नवलपुर, १५ अससार । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका १० मा पर्ने तीनवटा खहरे खोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । नवलपुरको मध्यविन्दु १० मा रहेको ठुलो खहरे र सानो खहरे र विनयी त्रिवेणीको जमुने खहरे खोलाको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो ।
अहिले सडक खुलाउने प्रयास जारी छ । तर अविरल वर्षाका कारण काम गर्न असहज भएको प्रहरीले जनाएको छ । पानी निरन्तर परिरहेको छ । काम गर्न असज भधएपनि सडक खुलाउने प्रयास जारी छ ।