भक्तपुरको एक रिसोर्टमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा युवक पक्राउ
न्युजभित्तो/२७ असार २०७९, सोमबार १६:०७
भक्तपुर,२७ असार। भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने २७ वर्षीय युव रहेका छन् ।
ती किशोरीलाई सूर्यविनायक नगरपालिका–१० चित्तापोलस्थित एक रिसोर्टमा युवकले बलात्कारको आरोप लागेको प्रहरीले जनाएको छ। उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।