सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निजामती दिवसको अवसरमा भरतपुरको प्रज्ञा पार्कमा वृक्षरोपण


  •    न्युजभित्तो/२१ भाद्र २०७९, मंगलवार १५:५६ 
  • चितवन, भदौ २१। निजामती सेवा दिवसको अवसरमा भरतपुरको प्रज्ञा पार्कमा वृक्षरोपण गरिएको छ ।डिभिजन वन कार्यालय चितवनले निजामती सेवा दिवसको अवसरमा आज (मंगलबार) भरतपुर महानगरपालिका–१ रामनगर स्थित निर्माणाधिन प्रज्ञा स्मृति पार्कमा वृक्षारोपण गरेको हो ।

    सो पार्कमा जाकाराण्डा, राजवृक्ष, तेजपात, म्याङ्गोस्टिक, कपुर, अगरउडलगायतका ११० गोटा विरुवा रोपिएको आयोजकले जानकारी दिएको छ ।
    यस अवसरमा जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका कर्मचारीहरु, वरण्डाभार वन संरक्षण क्षेत्रका प्रतिनिधि, सतनचुली सामुदायिक वन समूहका प्रतिनिधि, सर्वसाधारण, उपभोक्ता समेतको सहभागिता रहेको थियो । डिभिजन वन कार्यालय चितवनका संयोजक लोकराज नेपालको अध्यक्षतामा वृक्षरोपण गरिएको थियो ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.