समाज
कैलाली,२८ मंसिर । कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ । बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । सडकमा गाडी र व्यक्तिको आवतजावत पातलिएको...
काठमाडौं,२८ मंसिर । समयमा नै निर्वाचन खर्च नबुझाएर जरिवानामा परेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफुलाई लागेको जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोसँग माग गरेका छन् । आयोगलाई जरिवाना मिनाहाको माग गर्दै उनले निवेदन दिएका छन् । आयोगका अनुसार बालेनलाई सात...
चितवन, २८ मंसिर। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काभ्रे बस दुर्घटनामा परी मृत्यु भएका १८ जना मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा आज एक स्टाटस लेख्दै प्रचण्डले बस दुर्घटनामा १८ जनाको मृत्यु...
काभ्रेपलाञ्चोक,२८ मंसिर । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ,...
चितवन, २८ मंसिर। नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् । आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का...
विराटनगर,२७ मंसिर। नव निर्वाचित प्रतिनिधि सभा सदस्य डा सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित राम आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका छन्। चुनावका बेला गरेको बाचा पुरा गर्दै डा शर्माले आफू निर्वाचित भएपछि व्यक्तिगत...
कावासोती, २७ मंसिर । एक वर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेशनले नारायणगढ–बुटवल सडक निमार्णलाई तीव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्न कार्यालयका इञ्जीनियर धिरज ढकालका अनुसार अहिलेसम्म २०.३३ प्रतिशत काम सम्पन्न भएको...
जाजरकोट,२७ मंसिर। जाजरकोटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । पश्चिम जाजरकोटको छेडागाड नगरपालिका-४ भीरबाटीमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो । कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको दशेराको जेवाबाट लेवा जाँदै गरेको बलेरो...
मलेखु,२६ मंसिर। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् । जस्ता र काठले बनेको घरमा बस्दै आएका उनीहरुलाई आज बिहान ८...
चितवन,२६ मंसिर । नारायणगढको शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचे चोकसम्मपुग्ने सडकको काम तत्काल अघि बढाउन माग गर्दै नवनिर्वाचित वागमती प्रदेश सांसद उत्तम जोशी नेतृत्वको टोली डेलिगेसन गएको छ । वर्षौंदेखि अलपत्र उक्त सडकको काम तत्काल सम्पन्न गर्न माग गर्दै...











