समाज

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा
-न्युजभित्तो

भरतपुर,३ पुस ।  चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ...

कारागारका बालबालिकाको आधारभूत अधिकार सुनिश्चित गर
-न्युजभित्तो

काठमाडौं,३ पुस ।  आमासँगै कारागारभित्र रहेका ससाना बालबालिकाले न्यूनतम सुविधा र हेरचाह पाइरहेका छैनन् । कैदीहरूसँगै उनीहरूको दैनिकी बित्ने गरेको छ । कारागारभित्र पोसिलो खानेकुराका साथै पढ्ने, खेल्ने वातावरण पनि तिनले पाएका छैनन् । कारागार व्यवस्थापनमा सरकारी तवरबाट भइरहेको बेवास्ताका कारण ती बालबालिका...

  चितवनमा लागुऔषधको दुर्व्यसनीमा फस्नेको संख्या बढ्दै
-न्युजभित्तो

चितवन,३ पुस ।  चितवनमा लागुऔषधको दुर्व्यसनीमा फस्नेको संख्या बढ्दै गएको छ। बढ्दो सहरीकरणका कारण जिल्ला प्रहरी कार्यालयमा आउने लागुऔषध सम्बन्धि उजुरीको संख्या बर्षेनी बढ्दै गएको छ। विगत तीन वर्षको तुलना गर्दा जिल्लामा लागुऔषधको प्रयोग बढेको पाइएको छ। आर्थिक वर्ष...

हुस्सुका कारण भरतपुरको उडान प्रभावित
-न्युजभित्तो

चितवन, २९ मंसिर। हुस्सुका कारण कम भिजिबिलिटी हुँदा भरतपुर विमानस्थलको उडान प्रभावित भएको छ । कम्पनीहरुले यसबारे यात्रुलाई सूचित गरेका छन् । भरतपुर विमानस्थलमा बिहान सबेरै हुने उडान आज बिहान ११ बजेर १० मिनेटबाट मात्र सुचारु भएको छ ।...

चितवन राष्ट्रिय निकुञ्जमागरी दुई गैंडा मृत अवस्थामा फेला
-न्युजभित्तो

चितवन, २९ मंसिर । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा बृधबार मृत फेला परेको हो । सो गैंडाको...

जुम्ली स्याउलाई बजारीकरणको अभाव
-न्युजभित्तो

जुम्ला,२९ मंसिर ।  बजारीकरण नहुँदा जुम्ली स्याउले उचित मूल्य पाउन सकेको छैन । अधिकांश स्याउ किसानले भदौ, असोज महिनामै बजारमा स्याउ बिक्रीका लागि लिने गरेका छन् । केही किसानले उचित मूल्य पाइने आशामा मङ्सिर र पुससम्म पनि स्याउ भण्डारण...

चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालियो
-न्युजभित्तो

चितवन, २९ मंसिर।  चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो । दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँले संयुक्तरुपमा बुधबार तटबन्धनको शिलान्यास...

कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने लुम्बिनी सरकारको निर्णय
-न्युजभित्तो

रूपन्देही,२९ मंसिर । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कर्मचारीको सेवा थप गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरण सहयोग पुग्ने गरी कर्मचारीलाई सुविधा उपलब्ध गराउने निर्णय...

भरतपुरका दुई सहित १० ठेकेदार कम्पनी कालोसूचीमा
-न्युजभित्तो

चितवन,२९ मंसिर।  सार्वजनिक खरिद अनुगमन कार्यालयले भरतपुरका दुई सहित १० ठेकेदार कम्पनी र तीन आपूर्तीकर्तालाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका जम्मा १३ कम्पनीमध्ये दुई कम्पनीलाई तीन वर्ष, एक कम्पनीलाई दुई वर्ष र १० कम्पनीलाई एक वर्ष कालो सूचीमा...

नारायणी नदीमा तीन वर्षदेखि पानी जहाज ‘क्रुज’ अलपत्र
-न्युजभित्तो

चितवन,२८ मंसिर।   विसं २०७६ फागुनदेखि सञ्चालनमा आउने भनेको सानो पानी जहाज (क्रुजसीप) सञ्चालनमा नआई नारायणी नदी किनारमा अलपत्र परेको छ ।  कहिले नीतिगत विषय, कहिले कोरोना र कहिले आर्थिक कारण देखाउँदै निर्माण कम्पनीले बिगत तीन वर्षदेखि सञ्चालन गर्न नसकी सानो...