समाज

भरतपुरका अतिक्रमित घरटहरामा आज तेस्रो दिन पनि निरन्तर डोजर चल्यो
-न्युजभित्तो

चितवन,१० पुस ।  सडक डिभिजन कार्यालयले शुक्रबारदेखि सुरु गरेको पुल्चोक–गोन्द्राङ सडकको दायाबाया अतिक्रमित घरटहरा भत्काउने कार्यलाई आज आइतबार पनि निरन्तरता दिएको छ ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुलचोक–गोन्द्राङ सडक खण्डलाई ६ लेनमा विस्तार गर्ने क्रममा सडक डिभिजनले भरतपुरका अवैध संरचनामा डोजर चलाएको...

छ महिनामा गोलभेँडा बिक्रीबाट रु तीन करोड आम्दानी
-न्युजभित्तो

बागमती, १०पुस । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानले व्यावसायिकरूपमा गोलभेँडा लगायत अन्य तरकारी खेतीबाट मनग्य आम्दानी लिएका छन् । कृषि उत्पादनमा पकेट क्षेत्रका रूपमा रहेको सो गाउँपालिका किसानले जिल्लालाई नै तरकारी खेतीबाट आत्मनिर्भर बनाउनेतर्फ लागेको देखिन्छ । उनीहरुले विगत छ...

सौराहाको वन्यजन्तु अस्पतालमा दुई वर्षमा पचास वन्यजन्तुको उद्धार र उपचार
-न्युजभित्तो

चितवन,८ पुस।  चितवनको सौराहामा रहेको वन्यजन्तु अस्पतालमा दुई वर्षमा ५० वन्यजन्तुको उद्धार र उपचार गरिएको छ । सन् २०२० देखि २०२२ को डिसेम्बरसम्मको अवधिमा चितवन राष्ट्रिय निकुञ्जका ५० वन्यजन्तुको उपचार गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता...

राष्ट्रपतिद्वारा पत्रकार महासंघको साधारणसभा उद्‍घाटन
-न्युजभित्तो

सुर्खेत, ८ पुस ।  नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। शुक्रबारबाट सुरु भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन सुर्खेत आइपुगेकी राष्ट्रपति भण्डारीले सभाका उद्घाटन गरेकी गरेकी हुन् । जारी साधारणसभामा राष्ट्रपति...

जेलरलाई शोभराजको आग्रह: मिडियालाई मेरो फोटो खिच्न नदिनू
-न्युजभित्तो

काठमाडौं,८ पुस।  सिरियल किलर चार्ल्स शोभराजले आफूलाई मिडियाबाट टाढै राखिदिन केन्द्रीय कारागार प्रशासनलाई आग्रह गरेका छन् । फोटो पनि खिच्न नदिने र मिडियासँग कुराकानी पनि नगर्ने भन्दै उनले त्यसको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । उनलाई कारागार प्रशासनले आज...

नारायणगढमा डोजर चल्यो, पुल्चोकका अतिक्रमित घर भत्काइयो
-न्युजभित्तो

चितवन,८ पुस।  चितवनको नारायणगढ-गोन्द्रङमा ६ लेन सडक बिस्तारका लागि घर भत्काउन थालिएको छ। सडक क्षेत्रभित्र परेका घरहरु शुक्रबारदेखि भत्काउन थालिएको हो। सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ। यो सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने...

चितवनको गड्यौलीमा पिकअपको ठक्करले आठ वर्षिय बालकको मृत्यु
-न्युजभित्तो

चितवन, ८ पुस । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. २ गड्यौलीस्थित पूर्वपश्चिम राजमार्गमा पिकअपको ठक्करले अन्दाजी आठ वर्षिय बालकको मृत्यु भएको छ । भारत घर भई हाल राप्ती नगरपालिका वडा नं. २ गड्यौली बस्ने अब्दुल मसिनका छोरा महमद...

चितवनमा मुख्य सिजनमै निर्माण सामग्रीको व्यापार ३० प्रतिशतसम्म घट्यो मूल्य
-न्युजभित्तो

चितवन,७ पुस।  बढ्दो शहरीकरण र जनघनत्व बढ्दै गएको चितवनमा निर्माण सामग्रीको मूल्यमा ३० प्रतिशत भन्दा बढीले गिरावट आएको छ । निर्माण सामग्रीको माग घटेसँगै खपत हुन नसक्दा निर्माण सामग्रीको मूल्यमा गिरावट आएको हो । पर्याप्त व्यापार हुन नसक्दा खपत...

एउटै गाउँबाट पाँच करोडको सुन्तला बिक्री
-न्युजभित्तो

अर्घाखाँची, ७ पुस।  अर्घाखाँचीको एउटै गाउँबाट पाँच करोड रुपैयाँको सुन्तला बिक्री भएको छ । जिल्लाको मुख्य सुन्तला उत्पादन हुने पाणिनी गाउँपालिका—१ सिम्लेका पटौटी, निगाली देउराली, पोखराथोक लगायतका टोलबाट यसवर्ष सो रकम बरावरको सुन्तला बिक्री भएको हो । एउटा गाउँ...

भरतपुरमा आजदेखि बसपार्कमा अनिवार्य पार्किङ, हर्न निषेध
-न्युजभित्तो

भरतपुर, ७ पुस।  भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारी साधनको व्यवस्थापन गर्ने भएको छ । बढ्दो सहरीकरणले सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बस पार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको हो । एक साताअघि...