समाज

नवलपरासीमा गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटनले बढ्यो सुन्तलाको उत्पादन
-न्युजभित्तो

नवलपरासी, ४ पुस ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो । जिल्लाभरका एक सय ९१ हेक्टर क्षेत्रफलको सुन्तला बगैँचाबाट अहिले...

दलित थर परिवर्तन गर्न देशभरका वडा कार्यालयलाई पञ्जीकरण विभागको पत्र
-न्युजभित्तो

चितवन,४ पुस । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले दलित थर परिवर्तन गरी दलित जातिभित्रको थर कायम गर्न निवेदन परेमा सोहीअनुसार गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । देशभरका ६ हजार ७४३ वडा कार्यालयलाई पत्राचार गर्दै विभागले...

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन सकिदैनः प्रचण्ड
-न्युजभित्तो

चितवन,४ पुस ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन नसकिने स्पष्ट पारेका छन् । आज विहान गृहजिल्ला चितवन आइपुगेका अध्यक्ष दाहालले प्रेस सेन्टरले भरतरपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुराको...

थारू सङ्ग्रहालय बनाउने विकासमन्त्री चौधरीको घोषणा
-न्युजभित्तो

महोत्तरी,४ पुस । आफ्नो रीतिथिति र परम्परा झल्कने सङ्ग्रहालय आफ्नै क्षेत्रमा बन्ने कुराले महोत्तरीका आदिवासी थारू अहिले दङ्ग छन् । आइतबार जिल्लाको भङ्गाहा नगरपालिका-७ मेघरोल पुगेका संघीय सरकारका सहरी विकासमन्त्री मेटमणि चौधरीले सो ठाउँमा थारू सङ्ग्रहालय बनाउने घोषणा गरेपछि उक्त समुदायमा खुसी छाएको...

कौडीमा बिक्री हुन्छन् कर्णालीका जडीबुटी
-न्युजभित्तो

काठमाडौँ, ४ पुस ।  जडीबुटीको प्रचूर सम्भावना बोकेको कर्णाली प्रदेश त्यसको उपयोग गर्न नसक्दा विकासको हरेक दृष्टिबाट पछाडि धकेलिएको छ । जडीबुटी खेती प्रवर्द्धन गरेर कर्णालीमा उत्पादित जडीबुटीलाई व्यवस्थित रुपमा बिक्रीवितरण गर्ने हो भने पनि जडीबुटीबाटै कर्णालीको आर्थिक समृद्धि...

अब सरर केबलकारमै मौलाकालिका,तीन महिनाभित्र चढ्न पाइने
-न्युजभित्तो

नवलपुर, ४ पुस ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ ।...

चितवनमा वैदेशिक रोजगारीका लागी दैनिक ४० जनाको श्रम स्वीकृति, गत वर्ष ३५ श्रमिकको मृत्यु
-न्युजभित्तो

चितवन,३ पुस ।  चितवनमा रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म चितवनबाट तीन हजार ६५५ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृत लिएका छन् । जस मध्ये श्रम स्वीकृत...

चितवनमा पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४० जनाको मृत्यु
-न्युजभित्तो

चितवन,३ पुस । चितवनमा चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीका अनुसार गत साउनदेखि अहिलेसम्म भएका १७२ दुर्घटनामा ४० जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा...

तनहुँको आँबुखैरेनीमा सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध
-न्युजभित्तो

चितवन, ३ पुस। आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ। आज बिहान सडक चौडा गर्ने क्रममा पुलनजिकसडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको छ...

पश्चिम तराईका जिल्लामा चिसो बढ्यो
-न्युजभित्तो

बर्दिया,३ पुस । बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर भएको छ । बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ । शीतलहरसँगै जाडोका कारण जनजीवन प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र...