समाज

आज तमु ल्होसार पर्व मनाउँदै, चितवनमा पनि विभिन्न कार्यक्रम गरिँदै
-न्युजभित्तो

चितव, १५ पुस।  गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने...

राष्ट्रिय उपभोक्ता मञ्च चितवनको अध्यक्षमा जीवलाल पुरी
-न्युजभित्तो

चितवन, पुस १४ । राष्ट्रिय उपभोक्ता मञ्च चितवनको अध्यक्षमा जीवलाल पुरी चयन भएका छन् । लामो समयदेखि निष्क्रिय रहेको मञ्चले नयाँ अध्यक्ष पाएको हो । यस भन्दा पहिला प्रेमलाल महर्जनले यस मञ्चको पदभार ग्रहण गरेका थिए । उपाध्यक्षमा केदार सुवेदी,...

प्रचण्ड प्रधानमन्त्री पदका लागि हामीतिर आउनुभएको हो, नपाएपछि उतातिर लाग्नुभयो: राजेश्वर खनाल
-न्युजभित्तो

चितवन,१४ पुस ।  नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदका लागि गठबन्धन तोडेको बताएका छन् । आज बिहीबार नारायणी अनलाइनसँग कुरा गर्दै सभापति खनालले प्रचण्डले प्रधानमन्त्री पदको लागि कांग्रेसको गठबन्धनमा आएको र नपाएपछि एमालेतिर...

चितवनमा घरजग्गाको कारोबार निरन्तर ओरालो लाग्दै
-न्युजभित्तो

चितवन, १४ पुस। पछिल्लो एक वर्षयतादेखि चितवनमा घरजग्गा कारोबार सुस्ताएको छ । अहिले स्थानीय तहबाट जग्गा वर्गीकरणको काम भइरहेकाले नीतिगत अलमलले घरजग्गाको कारोबार सुस्ताएको हो । २०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको...

चितवनमा यस वर्षकै धेरै चिसो, तापक्रम ९ डिग्रीमा झर्‍यो
-न्युजभित्तो

चितवन,१४ पुस । चितवनमा चिसो ह्वात्तै बढेको छ । बुधबार देखि चितवन सहित आसपासका जिल्लामा घाम लागेको छैन भने हुस्सु र चिसो हावा चलेको छ । भरतपुर विमानस्थलमा रेकर्ड भएको तापक्रम अनुसार चितवनमा मंसिर लगतै चिसो सुरु भएको हो ।...

कलाकार अधिकारी बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमा रकम पाउने पहिलो व्यक्ति
-न्युजभित्तो

काठमाडौँ,१४ पुस।  विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो व्यक्ति कलाकार रामचन्द्र अधिकारी बनेका बनेका छन्।  उनले दाबी गरेअनुरुप राष्ट्रिय बीमा कम्पनीले उपलब्ध गराएको रु.४६ हजार ६ सय  गत बुधबार चलचित्र...

चिसो ह्वात्तै बढेपछि जनजीवन कष्टकर
-न्युजभित्तो

खजुरा,१४ पुस ।  तीन दिनदेखि चिसो ह्वात्तै बढेपछि बाँकेलगायत पश्चिम तराइको जनजीवन कष्टकर बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित छ । बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । चिसोले बजार तथा सहरी...

महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा
-न्युजभित्तो

जनकपुरधाम,१२ पुस । मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिएको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका र रेडियो, टिभी, अनलाइन र छापामाध्यमलगायतका सञ्चारमाध्यममा कार्यरत सक्रिय महिला पत्रकारको स्वास्थ्य...

सडक र पुल अलपत्र पारेपछि माडीका युवाले टाँसे ‘ठेकेदार हराएको सूचना’
-न्युजभित्तो

चितवन,१२ पुस । माडी नगरपालिकाको मुख्य सडक स्तरोन्नतीको काम लामो समयदेखि अलपत्र परेपछि स्थानीयहरु आजित भएका छन् । सडकको धुलोले स्थानीय जनता रोगी भएका छन् भने सास्ती उस्तै पाएका छन् । सडक र पुल निर्माणको कामलाई अलपत्र पारेपछि माडीका...

प्राधिकरणद्वारा पोल भाडा तिर्न आग्रह
-न्युजभित्तो

चितवन,११ पुस ।  जिल्लाको मुख्य सहरी क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोल भाडा सम्झौतामा ढिलाइ गरेका छन् । आर्थिक वर्षको पहिलो तीन महिनाभित्र पोल भाडा सम्झौता गर्नुपर्नेमा कुनै पनि कम्पनी सम्झौताका लागि...