सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका अतिक्रमित घरटहरामा आज तेस्रो दिन पनि निरन्तर डोजर चल्यो


  •    न्युजभित्तो/१० पुष २०७९, आईतवार १६:४३ 
  • चितवन,१० पुस ।  सडक डिभिजन कार्यालयले शुक्रबारदेखि सुरु गरेको पुल्चोक–गोन्द्राङ सडकको दायाबाया अतिक्रमित घरटहरा भत्काउने कार्यलाई आज आइतबार पनि निरन्तरता दिएको छ । 

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुलचोक–गोन्द्राङ सडक खण्डलाई ६ लेनमा विस्तार गर्ने क्रममा सडक डिभिजनले भरतपुरका अवैध संरचनामा डोजर चलाएको हो । 

    यतिबेला पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने पुलचोक–गोन्द्राङ सडकखण्डलाई ६ लेनमा विस्तार गर्ने कामभइरहेको छ । भरतपुर महानगरपालिकाभित्र पर्ने यस सडकखण्ड विस्तारपछि यातायात सञ्चालन र बजार व्यवस्थापन सहज हुने विश्वास गरिएको छ । रागमार्गको केन्द्रबाट दायाँबायाँ ३१\३१ मिटरसम्मलाई सडक अधिकार क्षेत्र मानिने सडक ऐन–२०३१ मा उल्लेख छ । सडक ऐन अनुसार सडक अधिकार क्षेत्रभित्रका घरहरु भत्काइएको सडक डिभिजनले बताउँदै आएको छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.