समाज

तस्करीका कारण गैँडा मर्न थालेपछि उच्च सतर्कता
-न्युजभित्तो

चितवन,९ माघ। चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैँडा मर्न थालेपछि उच्च सतर्ककता अपनाइएको छ । यही माघ ६ मा चोरी शिकारी गर्नेहरुले गैँडा मारेपछि निकुञ्जले गैँडा संरक्षणका लागि उच्च सर्तकता अपनाएको हो । निकुञ्जका अनुसार २०७८ साउनपछि चोरी शिकारीका कारण...

धुर्मुस–सुन्तली फाउण्डेसनले ऋणको छिनोफानो गरे रंगशालाको काम अघि बढ्छ: मेयर दाहाल
-न्युजभित्तो

चितवन,९ माघ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले धुर्मुस–सुन्तली फाउण्डेसनले रंगशाला निर्माणमा लागेको ऋणको छिनोफानो गरे भोलिबाटै निर्माणको काम अगाडि बढ्ने बताएकी छन् । एक टेलिभिजन कार्यक्रममा कुराकानी गर्दै दाहालले रंगशाला निर्माणको काम अधुरो भएकोमा आफू चिन्तित भएको बताउँदै...

चितवनमा माघ भित्रै सवारी लाइसेन्स दिनेगरी काम अघि बढ्दै
-न्युजभित्तो

चितवन,९ माघ । यातायात व्यवस्था कार्यालय चितवनले माघ महिनामै सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिनेगरी काम अघि बढाएको छ। सद्गुरु मोटर ड्राइभिङले हालेको मुद्धामा सर्वाेच्च अदालतले उत्प्रेषणको आदेश जारी नगरेपछि यातायात कार्यालयले ट्रायल सेन्टरसँग सम्झौता गरीसकेको छ। शुन्य रुपैयाँमै...

प्रेस चौतारीकाे कल्याणकारी काेषमा हरि पोखरेलकाे आर्थिक सहयोग
-न्युजभित्तो

चितवन, ८ माघ । प्रेस चौतारी चितवनका संस्थापक हरिप्रसाद पोखरेलले आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग गरेका छन् । प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष तथा पत्रकार महासंघ चितवनका पूर्व अध्यक्षसमेत रहेका पत्रकार पोखरेलले...

जडीबुटी मिसाएको खाजा खाँदा जुम्लामा एक जनाको मृत्यु, ३ जना बिरामी
-न्युजभित्तो

काठमाडौं,७ माघ। जुम्लामा जडीबुटी मिसाएको खाजा खादा एक जनाको मृत्यु भएको छ, भने तनि जना बिरामी भएका छन् । जुम्ला चन्दननाथ नगरपालिका-८ रोकायावाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये ३५ वर्षीय दीपक रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले...

चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा गैंडा मृत भेटियो
-न्युजभित्तो

 चितवन,८ माघ। चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा एक गैंडाको बच्चा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली क्षेत्रको नारायणी नदीको किनारमा एक महिनाको गैंडाको बच्चा शनिबार मृत फेला परेको हो । गैंडाको बच्चा प्राकृतिक कारणले मरेको...

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर–टहरा भत्काउने क्रममा धरानमा झडप
-न्युजभित्तो

मोरङ, ८ माघ।  सार्वजनिक जग्गा अतिक्रमण गरी बसेकालाई हटाउने क्रममा धरान उपमहानगरपालिका–५ मा झडप भएको छ। वडा नम्बर ५ देउरालीमा आइतबार बिहान सुरक्षाकर्मीसहित धरान उपमहानगरको टोली अतिक्रमित घरटहरा भत्काउन पुग्दा झडप भएको हो। इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक...

प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै कृति भेञ्चर
-न्युजभित्तो

काठमाडौँ,८ माघ। कृति भेञ्चर फन्डले सर्वसाधारणलाई प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णयअनुसार आईपीओ बिक्री खुलाउने निर्णय गर्न माघ २२ गते विशेष साधारण सभा बोलाएको छ । यो विभिन्न कम्पनीहरुमा लगानी...

कालिका नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका ढुंगा–बालुवा जफत
-न्युजभित्तो

चितवन, ८ माघ । चितवनको कालिका नगरपालिकाले अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य सामग्री जफत गरेको छ । कयर खोलामा गैरकानुनी रुपमा उत्खनन् गरेर जम्मा पारिएको नदीजन्य सामग्रीको नगरपालिकाले जफत गरेको हो । वडा नं.८,९, १० र ११ नम्बरका विभिन्न स्थानमा...

सुर्खेतमा गाडी दुर्घटना : चार जनाको मृत्यु, एक गम्भीर घाइते
-न्युजभित्तो

कर्णाली, ८ माघ। वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा सवारी साधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ दैलेख निवासी ३३ वर्षीय दीपेन्द्रजङ्ग शाही, भगवतीमाई गाउँपालिका–५ दैलेख...