सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै कृति भेञ्चर


  •    न्युजभित्तो/८ माघ २०७९, आईतवार १५:२० 
  • काठमाडौँ,८ माघ। कृति भेञ्चर फन्डले सर्वसाधारणलाई प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णयअनुसार आईपीओ बिक्री खुलाउने निर्णय गर्न माघ २२ गते विशेष साधारण सभा बोलाएको छ । यो विभिन्न कम्पनीहरुमा लगानी गर्ने कोष हो ।

    कोषले राम्रो योजना र सम्भावनासहित स्थापना भएका नवप्रर्बतनात्मक उद्यम र अन्य प्रकारका व्यवसायमा लगानी गर्दै आइरहेको छ । भेञ्चरको पोर्टफोलियामा अनलाईन फूड डेलिभरी कम्पनी फूडमान्डु, ह्वाइट लोटस मोटर्स, नेपाल वेयरहाउसिङ कम्पनी, पशुपति रिन्यूयबल्स, वाइस याक लगायतका कम्पनी छन् । यस्तै, यसको पोर्टफोलियोमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेको रियलस्टेट समेत सामेल छन् । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.