समाज

पोखराबाट काठमाडौँ ल्याइएका ४८ शवको आज परीक्षण गरिँदै
-न्युजभित्तो

काठमाडौँ,४ माघ। यही माघ १ गते काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याएर परीक्षण गर्न थालिएको छ । नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाडौँ ल्याइएका शव केहीबेर अघिदेखि त्रिभुवन...

उपप्रधानमन्त्री श्रेष्ठद्वारा पुलचोक–गोन्द्राङ सडकको निरीक्षण
-न्युजभित्तो

चितवन,३ माघ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भरतपुरको पुलचोक–गोन्द्राङ निर्माणाधिन छ लेन सडकको निरीक्षण गरेका छन् । भरतपुर महानगरकी मेयर रेनु दाहालसँगै सडक निर्माणस्थलमा पुगेका मन्त्री श्रेष्ठले गुणस्तरीयरुपमा सडकको काम समयमा सक्न निर्देशन दिएका छन्...

मुग्लिङ–पोखरा सडकखण्डको काम छिटो सक्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
-न्युजभित्तो

चितवन,३ माघ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुग्लिङ पोखरा सडकखण्डको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले सोमबार आबुखैरेनीमा मुग्लिङ–पोखरा सडक खण्डको प्रगति अवस्था बारे त्यहाँको आयोजना निर्देशक, परामर्शदाता र कन्ट्याक्टरसँग छलफल...

देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध
-न्युजभित्तो

 काठमाडौं,३  माघ । देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो । उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत...

चितवन र तनहुँ जोड्ने घुमाउनेमा पुलः चारवर्षमा एकतिहाइ काम
-न्युजभित्तो

तनहुँ,३ माघ ।  तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुल निर्माणमा ढिलाइ भएको छ । आँबुखैरेनी गाउँपालिका–५ घुमाउनेमा निर्माण भइरहेको पुलको काम सुस्तगतिमा अगाडि बढेको हो । विसं २०७५ माघमा निर्माणका लागि सम्झौता गरेकामा हालसम्म ३०...

अरोमा कलेजको विद्यार्थीलाई लैङ्गिक हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम
-न्युजभित्तो

चितव, २ माघ । चितवनको अरोमा कलेजले आफ्ना विद्यार्थीहरुका लागि लैँगिक हिंसा, साइबर अपराध तथा किशोरावस्थामा हुनसक्ने अपराधजन्य जोखिमका बारेमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी निरीक्षक गोपाल...

पोखरा विमान दुर्घटना : विशेषज्ञ टोलीद्वारा शव पोष्टमार्टम सुरू
-न्युजभित्तो

गण्डकी, २ माघ। आइतबार पोखराको सेतीखोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका व्यक्तिहरुको पोष्टमार्टम सुरु भएको छ । शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौँबाट पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । कास्कीका...

दुर्घटनाग्रस्त विमानका चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने
-न्युजभित्तो

काठमाडौँ,२ माघ। आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइने भएको छ । दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने...

पोखरा विमान दुर्घटनामा शव भेट्न बाँकी रहेका सबै बालबालिको
-न्युजभित्तो

पोखरा,२ माघ । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा भेट्न बाँकी चारै जना बालबालिको शव रहेको छ । उक्त विमानमा दुई वर्षभन्दा मुनिका तीनसहित ६ जना बालबालिका रहेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले हालसम्म बच्चाको...

पोखरा विमान दुर्घटना : २६ जनाको शव पहिचान
-न्युजभित्तो

गण्डकी,२ माघ। आइतबार अकल्पनीय दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव लगिएको र ती मध्ये हालसम्म २६ जनाको पहिचान...