समाज
काठमाडौं, ८ माघ । ‘विमान खसेको थाहा भएपछि लगत्तै घटनास्थलमा पुग्यौँ । हामी धेरै स्थानीय थियौँ । म कोही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिएला कि भनेर जहाजमा च्यापिएका र बाहिर यात्रु खोज्न थालेँ । जहाजका केही पार्ट डिलसम्मै पुगेका थिए...
काठमाडौं, ८ माघ । सोनाम ल्होसार २८५९ आजबाट शुरु भएको छ। सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने छारको नयाँ हुन्छ। तामाङलगायत हिमाली समुदाय ह्योल्मो आदिले मान्ने...
चितवन, ६ माघ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेबाट थालनी गर्ने भएको छ । नक्साङ्कन, निरीक्षण,माटो परीक्षणलगायतका काम सम्पन्न भएका छन् । आयोजनाका प्रमुख आनन्द...
चितवन,६ माघ । चितवनमा शुक्रबार बिहानैदेखि चिसो बढेको छ । हुस्सु लागेका कारण घाम लाग्न सकेको छैन । भरतपुर विमानस्थलमा रेकर्ड भएको तापक्रम अनुसार चितवनमा मंसिर र पुसमा भन्दा माघ महिनामा चिसो बढ्दै गएको छ । भरतपुर नागरिक उड्डयन...
चितवन,५ पुुस । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चितवनका दुई उद्योगलाई एक हजार ९५५ मेट्रिक टन गहुँ आयातको अनुमतिका लागि भारतीय राजदूतावासमा सिफारिस गरेको छ । पूर्व चितवनको टाँडीमा रहेको शिवशक्ति खाद्य उद्योग र भरतपुरको कामधेनु एग्रोमिल्सले सो अनुमति...
काठमाडौं,५ माघ। काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। बिहीबार बिहान सवा ११ बजे काठमाडौं महानगरपालिका–१६ का २९ वर्षीय विसङ गुरुङले सिभिल मलको भुइँतलामा आफ्नै शरीमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। उनको...
पोखरा,४ माघ । पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली घटनास्थलमा पुगेको छ । एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आएको थियो । विज्ञ टोलीले घटनास्थलको अवलोकन गर्नुको साथ उडानमा...
चितवन, माघ ४ । देवघाट क्षेत्रको सरसफाइ गरिएको छ । माघे संक्रान्ति मेलाको फोहोर व्यवस्थापन गर्न आज बिहान सरसफाइ गरिएको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली सेना, क्षेत्र विकास समितिका सदस्य तथा कर्मचारी...
चितवन, माघ ४ । चितवनमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीका अनुसार गत साउनदेखि अहिलेसम्म भएको १९३ दुर्घटनामा ४५ जनाको मृत्यु भएको हो ।...
काठमाडौं,४ माघ । नारायणगढ-मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११...









