समाज
काभ्रे,११ जेठ। ७ हजारलाई खानेपानी पुर्याउने लक्ष्यकासाथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको निर्धारित समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्रगति दिइएको छ । विविध कारण आयोजनाको समायावधि एक वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र नगरका सात...
चितवन,१० जेठ । देवघाटमा सुस्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले सो केन्द्रको उद्घाटन गरेका हुन् । उपमेयर अधिकारीले देवघाटधामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्नुपर्ने विचार राखे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देवघाट धामको छुट्टै...
महेन्द्रनगर,१० जेठ । कञ्चनपुरमा मङ्गलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय लिइरहेका बर्दिया घर भएका गणेश चौधरी र हेलो चौधरी...
सिन्धुली,१० जेठ। सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उहाँको दैनिकी हो । यसैगरी उहाँले कक्षा १० सम्मको...
चितवन,९ जेठ । जापानमा हराइरहेकी भरतपुर महानगरपालिका–१२ की आरती खनालको शव समुन्द्री किनारमा भेटिएको छ । मे ८ मा समुद्रको नजिकै फेला परेको शव जापानको ओसाकाबाट मार्च १७ देखि हराइरहेकी खनालको नै रहेको पुष्टि भएको हो । ओसाका प्रहरीले एनआरएनए...
चितवन,९ जेठ । चितवन उद्योग सङ्घले निर्माण गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बजेट अभावका कारण पूरा हुनसकेको छैन । विसं २०७३ असार ३१ गते जग्गा भाडामा लिई निर्माण सुरु गरिएको सो प्रदर्शनी केन्द्र बजेट अभावका कारण अहिलेसम्म पूरा हुन नसकेको...
चितवन,८ जेठ । सुख्खा पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज दिउसो २ः३५ बजेको समयमा इच्छाकामना गाँउपालिका ६ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । पहिरोका कारण दुईतर्फी रुपमा नै सडक...
चितवन,८ जेठ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्यको पहुँच हुने खाने वर्गमा मात्र निहित हुन नहुने बताएका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा आज हेटौंडामा सम्पन्न ‘स्वास्थ्य सबै नीतिमा सम्बन्धित’ विषेयक कार्यशाली गोष्ठीमा मन्त्री जोशीले यस्तो बताएका हुन्...
चितवन,८ जेठ । नेपाल विद्युत् प्राधिकरण बितरण केन्द्र भरतपुरले विगत लामो समयदेखि बक्यौता रकम नतिरेका दुई सय ७० ग्राहकलाई कालोसूचीमा राखेको छ । वितरण केन्द्रले कालोसूचीमा रहेका ग्राहकको तीन पुस्ते मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिका...
चितवन,७ जेठ। भरतपुरमा लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ। भरतपुर महानगरपालिका–१२ को आयोजनामा शनिबार लागुऔषध तथा लागुपदार्थसम्बन्धी सचेतनामूलक प्रशिक्षण दिइएको हो । वडा अध्यक्ष लेखराज पन्त (हरि) को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले चितवन...












