समाज
रुपन्देही,१८ जेठ । कपिलवस्तुमा एक युवाले आफ्नो प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गर्यो भनेर प्रेमिका र उनका काकाको हत्या गरेका छन् । ती युवाले प्रेमिकासँगको रिसिबीका कारण आक्रोशित भई आफ्नो प्रेमिका र उनलाई जोगाउन खोजेका काकाको चक्कु प्रहार गरी हत्या गरेका...
चितवन,१८ जेठ । विरेन्द्र बहुमुखी क्याम्पस अगाडिको विरेन्द्र जुस सेन्टरले फलफुल पकाउन हानीकारक विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेको पाइएको छ । क्यान्सर जस्तो गम्भिर रोग लाग्न सक्ने विषादीको प्रयोग गरेको भेटिएपछि भरतपुर महानगरपालिकाले उक्त पसल बन्द गराएको छ । उक्त...
चितवन,१८ जेठ । भरतपुर महानगरपालिकाले नारायणी नदी किनारका अवैध संरचना भत्काउन सुरु गरेको छ । महानगरले पछिल्लो समय अवैध संरचना भत्काउन ७ दिने अल्टिमेटम दिएको थियो । अवैध संरचना आफै नहटाए महानगरले बल प्रयोग गर्ने भएपछि केहि व्यक्तिले अवैध...
चितवन,१८ जेठ । चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले जिल्लाका तीन हजार दुई सय ६० बिघा क्षेत्रफलमा सिँचाइ पुर्याएको छ । जिल्लामा सिँचाइ अभावका कारण बाँझो रहेका जमिनलाई लक्षित गर्दै सिँचाइका कार्यक्रम लागू भएको तीन वर्ष पूरा हुनलाग्दा सो क्षेत्रफलमा...
चितवन,१७ जेठ । बुद्ध एयरले आफ्नो एटीआर ४२ जहाजको नमूना बनाएर आकाशमा उडाउने चितवनका अभय परियारलाई सम्मान गरेको छ । रत्ननगर नगरपालिका–१३ जयमंगलाका १८ वर्षीय अभयको प्रतिभालाई प्रोत्साहन गर्न नगदसहित कम्पनीले सम्मान गरेको जनाएको छ । बुद्ध एयरका कार्यकारी अध्यक्ष...
चितवन,१७ जेठ । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन् । सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख...
भरतपुर,१७ जेठ । उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उहाँ बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका बारेमा पनि जानकार हुनुहुन्छ । उहाँ आफूमात्र नभई अरुलाई पनि बाघबारे राम्रोसँग बुझाउन सक्ने क्षमता राख्नुहुन्छ । बाघ संरक्षणका...
चितवन, १६ जेठ । नेकपा (एमाले) का उपमहासचिव एवं प्रेस चौतारी इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले प्रेस चौतारी चितवनले निर्माण गर्न लागेको भवनको काम सबै मिलेर सम्पन्न गर्नुपर्ने बताउनु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ मा निर्माणाधिन भवनको आज...
झापा,जेठ १६ । कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ । कार्यालयका पशु चिकित्सक घटराज कट्टेलले लम्पी स्किन रोगको सङ्क्रमणबाट कोशी प्रदेशमा एक हजार एक सय...
चितवन,१५ जेठ। चितवनका पत्रकार अनिल ढकाल विकास पत्रकारिता पुरस्कारद्वारा सम्मानित भएका छन् । अन्नपूर्ण पोष्ट दैनिकका चितवन सम्बाददाता ढकाल बागमती प्रदेश सरकारबाट पुरस्कृत भएका हुन् । ढकाललाई १६ औं गणतन्त्र दिवस–२०८० को अवसरमा विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।...












