समाज

चितवनका गाईभैंसीमा ‘लम्पी स्किन’, मरे ८४ गाई
-न्युजभित्तो

काठमाण्डौ, २४ जेठ । चितवनमा गाई भैंसीमा ‘लम्पी स्किन’ नामको रोग फैलिएको छ। जिल्लाका सातवटै पालिकामा यो रोगको संक्रमण फैलिएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले केही महिनादेखि चितवनका गाई, भैंसीमा...

काठमाडौँ महानगरपालिकाका २०८ विद्यालयले बुझाए छात्रवृत्ति विवरण
-न्युजभित्तो

काठमाण्डौ, २४ जेठ । काठमाडौँ महानगरपालिकाका २०८ संस्थागत विद्यालयले छात्रवृत्तिको विवरण बुझाएका छन् । शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरी नामावली पेस गर्न जेठ २३ गतेसम्मको समय सीमा तोकिएअनुसार ती विद्यालयले महानगरको शिक्षा विभागमा...

नारायणी नदी किनारमा पर्यावरण जोगाउन चितवनका कविहरुले गरे खबरदारी
-न्युजभित्तो

चितवन,२३ जेठ । विश्व वातावरण दिवसको दिन सोमबार नारायणी नदी किनारको माहोल अली बेग्लै थियो । अधिकांश दिन साँझको समयमा घुमघाम र टहलिन पुग्ने मानिसहरु सोमबार साँझ भने कविता सुन्नको लागि नदी किनारमा एकीकृत भए । चितवन र नवलपुरका एक...

चितवनमा लु लाग्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध
-न्युजभित्तो

चितवन,२३ जेठ । जिल्ला प्रशासन कार्यालयले चितवनसहित तराईका जिल्लाहरुमा लु (तातो हावा) लाग्ने सम्भावना भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ । प्रशासनले आज एक सूचना गरी तापक्रम निरन्तर वृद्धि भइरहेकोले तातो हावा लु लाग्ने सम्भावना रहेको भन्दै सतर्कताको लागि अनुरोध गरेको...

सूचना जारी गर्दासमेत गर्मी बिदा नदिएपछि विद्यालयमा नगर प्रहरी परिचालन
-न्युजभित्तो

बाँके,२३ जेठ । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो । उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन गरेको छ । उपमहानगरपालिकाको शिक्षा,...

जंगलमा गाडेको अवस्थामा महिलाको शव फेला
-न्युजभित्तो

धनगढी,२३ जेठ । कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । जिल्लाको गौरीगंगा नगरपालिका-२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको हो । प्रहरी निरीक्षक खगेन्द्र साउदका अनुसार महिलाको बुढाको शव...

मुग्लिन-पोखरा सडक विस्तारः डुम्रे बजारका घर भत्काउन सुरु
-न्युजभित्तो

दमौली,२२ जेठ । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ । सो बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णु पाण्डेका अनुसार...

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-न्युजभित्तो

चितवन,२२ जेठ । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका १९ का २७ वर्षीय सन्तोष गुरूङको दुर्घटनामा परेर मृत्यु भएको हो । गुरुङले चलाएको ना ६४...

चितवनको तापक्रम ४० डिग्री पुग्यो
-न्युजभित्तो

चितवन,२१ जेठ। चितवन,नवलपुरसहित तराईका जिल्लामा पछिल्लो साता गर्मी ह्वात्तै बढेको छ । जिल्लामा जेठ १३ गतेको पछि पानी परेको छैन । पछिल्लो केहीदिन चितवनको तापक्रम ३९ डिग्री भन्दा कम हुन सकेको छैन । आज (आइतबार) तापक्रम झन् बढ्दै ४०...

पोखरा–मुग्लिन सडक विस्तारअन्तर्गत कालोपत्रको काम सुरु
-न्युजभित्तो

डुम्रे,२१ जेठ। पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वी खण्ड कालोपत्र गर्न सुरु गरिएको छ । आयोजनाको पूर्वीखण्डको परीक्षणपछि कालोपत्र गर्न सुरु गरिएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय क्षेत्रमा कालोपत्र गर्ने काम भइरहेको पोखरा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र...