समाज
चितवन,२१ जेठ। भरतपुर महानगरपालिकाले चौविसकोठीका अतिक्रमित संरचनामा डोजर चलाएको छ । भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालको नेतृत्वमा चितवन मेडिकल कलेज नजिक बनाइएको टहरा आज भत्काइएको हो । पुलचोक–गोन्द्राङ सडक अतिक्रमण गरेर बनाइएका टहरा भत्काइएको वडाध्यक्ष खनालले बताए । अतिक्रमित...
चितवन,२१ जेठ। चितवन महोत्सव आयोजना गर्दा नारायणी नदी किनारमा पुरिएको फोहोर उठाइएको छ । महोत्सव आयोजक उद्योग वाणिज्य संघ चितवलने नदी किनारको मैदान सम्याउन फोहोर पुरेको थियो । नदी किनारमा पुरेको फोहोर उठाउन सर्वोच्च अदालतले आदेश दिएपछि संघले फोहोर उठाएको...
चितवन,१९ जेठ । कालिका नगरपालिकाले (आइतबार)देखि नगरपालिका भित्रका विद्यालय ६ दिन बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक गर्मीका कारण वर्षे विदा कटौती गर्दै जेठ २१ देखि २६ गते शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका नगर्रमुख विनोद रेग्मीले जानकारी दिए...
काठमाडौं, १९ जेठ । काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौँबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन...
भरतपुर,१९ जेठ । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो । ३९ किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति...
चितवन,१९ जेठ । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले व्यवसायमा देखिएको आर्थिक मन्दी र उत्पन्न समस्याका सम्बन्धमा विभिन्न व्यवसायी संघहरुसंग बृहत छलफल गरेको छ । मञ्चका अध्यक्ष ख्याम नारायण पराजुलीको अध्यक्षतामा बसेको विशेष बैठकमा विभिन्न १७ वटा व्यवसायी संघका प्रतिनिधिहरुको...
चितवन, १८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलको कदम र भारतले अखण्ड भारतका नाममा नेपाली भूमि समेटेर संसद भवनमा नक्सा बनाएको विरोधमा युवा संघ चितवन आन्दोलनमा उत्रिएको छ । संघले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विरोध जनाएको हो । संघका...
दमौली,१८ जेठ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तारले गर्दा धुलाले समस्या भएको भन्दै तनहुँको सदरमुकाम दमौलीका स्थानीयले केही बेर सडक अवरुद्ध गरेका छन् । धुलोले दैनिक जनजीवन प्रभावित भएको र धुलो नियन्त्रणका लागि सम्बन्धित निकायले पहल नगरेको भन्दै...
चितवन,१८ जेठ । अत्यधिक गर्मी बढेपछि चितवनको खैरहनी नगरपालिकाका विद्यालय पाँच दिनको लागि बन्द भएका छन् । खैरहनी नगरपालिकाले स्थानीय बिदा कटौती हुने गरी एक दिन र बर्षे बिदाबाट कटौती हुने गरी जेठ २१ गतेबाट जेठ २५ गतेसम्म पाँच...
चितवन,१८ जेठ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको २९ वटै वडामा अवैध संरचना हटाउने कार्य सुरु भएको बताएकी छन् । भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा बिहीबारदेखि सुरु भएको मापदण्ड विपरितका अवैध संरचना हटाउने कार्यको अनुगम एवम् निरीक्षणपछि पत्रकारसँग कुराकानी...














