समाज

लम्पी स्कीन रोगबाट २७५ चौपायको मृत्यु
-न्युजभित्तो

काठमाडौँ,१४ जेठ । अहिले देशका विभिन्न जिल्लामा पशुमा लाग्ने लम्पी स्कीन रोग फैलिएको छ। लम्पी स्कीनबाट बागमती प्रदेशमा मात्रै  २७५ पशुचौपायाको मृत्यु भएको छ ।  बागमती प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले दिएको जानकारी अनुसार जेठ ९ गतेसम्म प्रदेशमा १३ जिल्लामा गरी...

जिल्ला सहकारी संघ चितवनले १५ बुँदे मागसहित बुझायो ज्ञापनपत्र
-न्युजभित्तो

चितवन,१४ जेठ । जिल्ला सहकारी संघ चितवनले सरकारले सहकारीका समस्यालाई प्राथमिकता नराखेको भन्दै १५ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको छ । संघले सीडीओमार्फत् आज नेपाल सरकारको भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालय काठमाडौँलाई ज्ञापनपत्र बुझाएको हो...

चितवनमा सवारीसाधनको भाडा ८ प्रतिशत घटाउने
-न्युजभित्तो

चितवन,१४ जेठ ।  संघीय सरकार र बागमती प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा घटाएसँगै चितवनमा गुड्ने स्थानीय सवारीसाधनले पनि भाडा घटाउने तयारी थालेका छन् । संघीय सरकार र बाग्मती प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले इन्धनको मूल्य घटेसँगै लामो दूरीका...

प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्ने १७ जना प्रकाउ
-न्युजभित्तो

विराटनगर,१४ जेठ । प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने १७ जना पहिचान पक्षधर प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशको नाम पहिचानका आधारमा पुनः संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेश सभा भवन अगाडि पुगेका १७ जनालाई प्रहरीले पक्राउ...

नारायणगढ–बुटवल सडक विस्तार : मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय
-न्युजभित्तो

नवलपुर, १४ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन् । पूर्व-पश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपिपलका रुख, चौतारा तथा यात्रु प्रतिक्षालय अहिले...

भारतले १७ अर्ब लागतमा चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन बनाइदिने
-न्युजभित्तो

काठमाडौं,१२ जेठ । भारतले १७ अर्ब रूपैयाँभन्दा बढी खर्चेर दुईवटा पेट्रोलियम पाइपलाइन परियोजना र एक भण्डारण स्थल निर्माण गरिदिने भएको छ। नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न भारतको सिलुगढीदेखि झापासम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण, झापामा ग्रिनफिल्ड...

नारायणगढ–मुग्लिन सडक निर्माण सम्पन्न भएका पुलहरू क्रमशः सञ्चालनमा ल्याइने
-न्युजभित्तो

चितवन,१२ जेठ ।नारायणगढ–मुग्लिन सडकमा निर्माण सम्पन्न भएका पुलहरू क्रमशः सञ्चालन गर्दै लगिने भएको छ। सङ्घीय राजधानी काठमाडौँ छिर्ने मुख्य नाका मानिने सडकको यातायात सेवा वर्षामा पनि सहज बनाउन निर्माण सम्पन्न भएका पुललाई परीक्षणका रूपमा सञ्चालनमा ल्याउन लागिएको हो। नारायणगढ–मुग्लिन सडक...

चितवनमा ६९ प्रतिशत महिलाको आफ्नो नाममा घरजग्गा छैन
-न्युजभित्तो

चितवन,१२ जेठ । तथ्यांक कार्यालय चितवनले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको नतिजाअनुसार जिल्लाको जनसंख्या सात लाख १९ हजार ८५९ रहेको छ । त्यसमध्ये पुरुष तीन लाख ५१ हजार ७८९ (४८.८६ प्रतिशत) र महिला तीन लाख ६८ हजार ६७ (५१.१४...

जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो
-न्युजभित्तो

चितवन,१२ जेठ । विसं २०७८ को जनगणनाअनुसार जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो स्थानमा रहेको छ । पहिलोमा भक्तपुर, दोस्रोमा रुपन्देही र तेस्रोमा चितवन रहेको तथ्याङ्क कार्यालय चितवनले जनाएको हो । कार्यालयले आज यहाँ आयोजना गरेको जिल्लास्तरीय नतिजा सार्वजनिक कार्यक्रममा...

चितवनमा रासायनिक मलको चरम अभाव हुँदा किसान चिन्तित
-न्युजभित्तो

चितवन,११ जेठ । चितवनमा रासायनिक मलको चरम अभाव हुँदा किसान चिन्तित भएका छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि धानको बिउ राख्ने र रोप्ने समयमा रासायनिक मलको अभाव भएकोले किसानहरु चिन्तित भएका हुन् । अहिले जेठको दोस्रो हप्ता भइसकेको...