सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस चौतारीको भवन निर्माण गर्न हामी सबै लागौंँ : उपमहासचिव गुरुङ


  •    न्युजभित्तो/१६ जेष्ठ २०८०, मंगलवार २०:३५ 
  • चितवन, १६ जेठ । नेकपा (एमाले) का उपमहासचिव एवं प्रेस चौतारी इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले प्रेस चौतारी चितवनले निर्माण गर्न लागेको भवनको काम सबै मिलेर सम्पन्न गर्नुपर्ने बताउनु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ मा निर्माणाधिन भवनको आज निरीक्षणपछि बोल्दै गुरुङले चितवनको कामका केन्द्र र अरु जिल्लाले पनि सिक्न पर्ने बताउनु भएको हो ।

    उहाँले भन्नुभयो “चितवनका साथीहरुले जुन खालको सिर्जनशील काम गर्नुभएको छ, पहलकदमी शुरु गर्नु भएको, यो केन्द्रले पनि सिकोस्, अरु जिल्लाले पनि सिकुन । यो काम पूरा गर्न हामी सबैं लागौं ।” पार्टीले पनि आवश्यक सहयोग गर्नुपर्ने भन्दै उहाँले अगाडि थप्नुभयो “प्रेस चौतारीका सम्पूर्ण पत्रकारहरु मिहिन ढंगले लागेर यसलाई सफल पार्नुपर्छ ।” चौतारीमा यस अघि नभएको काम चितवनले गर्न लागेको भन्दै गुरुङले भन्नुभयो “चौतारीमा यस अघि नभएको काम तपाईहरुले गर्न खोज्दै हुनुहुन्छ, यसमा तपाईहरुलाई सफलता मिलोस्, म शुभकामना दिन चाहन्छु ।”

    https://www.newsvitto.com/wp-content/uploads/2023/05/PS.mp4

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.