समाज
काठमाडौँ । सरकारले हाल कायम लक लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । बैठकले प्रदेश सरकार र स्थानीय तहरुलाई जोखिम मूल्यांकन गरेर लकडाउनलाई कार्यान्वयन गराउन सक्ने निर्णय पनि...
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर २९ सत्र किलोमा स्करपियो र ग्यास बुलेट सोमबार साँझ एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवन दिएको जानकारी अनुसार मृत्यु हुनेमा...
काठमाण्डौं । नेपाल पत्रकार महासङ्घका उपलब्ध पदाधिकारी तथा सदस्यको आजको बैठकले यसअघि सञ्चारगृहमा समयसीमासहित बुझाइएको चेतावनीको समेतका आधारमा यही असार १९ गते बबरमहलमा श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्न बृहत् प्रदर्शन गर्ने भएको छ । महासङ्घका अध्यक्ष गोविन्द...
चितवन । जननेता मदनकुमार भण्डारीको शव प्राप्त गर्ने र नदीबाट बाहिर ल्याउन सहयोग गर्ने मध्येका एक टोकमान गुरुङलाई खाद्यान्न सहयोग गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले व्यक्तगत रुपमा शनिबार सहयोग उपलब्ध गराउनु भएको हो...
गैंडाकोट । लकडाउनको समय त्यसमाथि शनिबार सरकारी सुविधाको गाडी चढेर विहे भोजमा गएको भन्दा गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलको आलोचना भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १७ स्थित होटल रेड हाउसमा उपमेयर सरकारी बा २ झ १३४९ नम्बरको...
भरतपुर । भरतपुर महानगरपालिकाले छैटौँ नगरसभाको अवसर पारेर करदाता, कर्मचारी, खेलाडीसहित महानगरपालिकालाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ । शुक्रबार महानगरपालिकाको नगरसभाको अवसर पारेर महानगरपालिकालाई कर तिर्ने विभिन्न सात, कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने १३, विपद्...
चितवन । नारायणी नदीमा माछा मार्ने क्रममा एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–३ रामघाटस्थित नारायणी नदीमा माछा मार्ने क्रममा बर्दिया घर भइ हाल भरतपुर महानगरपालिका–४ बस्ने २१ वर्षीय टिङ्कु चौधरी बेपत्ता भएको जिल्लाप्रहरी कार्यालय चितवनले जनाएको छ...
मुग्लिन (चितवन) । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको सातौँ गाउँसभा स्थगित भएको छ । गणकपूरक सङ्ख्या नपुगेपछि गाउँसभा स्थगित भएको हो । साँझ ६ बजे शुरु भएको बैठकमा १५ जनामात्र गाउँसभामा सदस्य उपस्थित भएका थिए । गणकपूरक सङ्ख्याको आधारमा ५० प्रतिशत...
काठमाण्डौं । नेपाल पत्रकार महासङ्घ र न्यूनतम् पारिश्रमिक निर्धारण समितिले बन्दाबन्दीका समयमा श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने र सेवाबाट हटाउने कार्य भएमा सैह्य नहुने स्पष्ट पारेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) नेपालका निमित्त नेपाल राष्ट्रिय...
दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको छ । गत वैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको सशस्त्र प्रहरी एक महिनापछि नेपाल–चीन सीमा स्तम्भमा पुगेको हो...













