समाज
शिवनगर (चितवन) । शिवशक्ति सामुदायिक संस्था शिवनगरद्वारा सञ्चालित रेडियो शिवशक्तिले आफ्ना कर्मचारी तथा पत्रकारको कोरोना भाईरस (कोभिड–१९) को बिमा गरेकोे छ । कोरोना जोखिमको समयमा काम गर्ने कर्मचारहरुको बीमा गरिएको हो । सम्भावित जोखिमबाट कर्मचारीको मनोबल उच्च राख्नको लागि बिमा...
चितवन । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा चितवनले धेरै योजना हात पारेको छ । केन्द्रीय योजनाबाट चितवनले विमानस्थल, अस्पताल, सडक, औद्योगिक क्षेत्र लगायतमा बजेट पाएको हो । प्रस्तुत बजेटमा भरतपुर विमानस्थललाई प्रादेशिक...
चितवन । लकडाउनसँगै व्यावसायिक क्षेत्र ठप्प हुँदा त्यसको प्रभाव यहाँको सञ्चारमाध्यममा परेको छ । स्थानीय एफएम रेडियो, अनलाइन, टेलिभिजन र पत्रपत्रिकाले लिँदै आएका व्यावसायिक विज्ञापन रोकिएसँगै सञ्चारमाध्यम आर्थिक सङ्कटमा परेका छन् । जिल्लामा २५ एफएम रेडियो, ४० अनलाइन, चार टेलिभिजन...
चितवन । स्थानीय तहमा बाहिरबाट आएका मानिस बस्न बनाइएका कतिपय क्वारेन्टिन झारा टार्ने खालका मात्र भएका छन् । स्थानीय स्कूल भवन देखाएर मात्रै क्वारेन्टिन भन्ने गरेको पाइएको छ । जिल्लाका स्थानीय तहहरुमा एक वडा एक क्वारेन्टिन बनाउने निर्णय भएको...
काठमाडौँ । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन आज देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् । दशौँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा...
बसन्त पराजुली भूमिका : खिमा रिजाल, माओवादीको एक दशक लामो सशस्त्र युद्धकी छापामार । उनको यात्रा फेरिएको छ अहिले । बन्दुक त्यागेकी उनले कलम उठाएकी छिन् । कलम उनलाई यति प्रिय लाग्न थालेको छ कि, एकपछि अर्को कृति आइरहेका छन्, निरन्तर...
काठमाडौँ । नेपाल फोटो पत्रकार महासंघलाई नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले पहिलो चरण अन्तर्गतको दुई सय ५० थान प्रेस ज्याकेट सहयोग प्रदान गरेको छ । उक्त परिणामको प्रेस ज्याकेट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले शुक्रबार काठमाडौँमा हस्तान्तरण गर्नुभयो ।...
गीतानगर (चितवन) । चितवनको गीतानगरमा भेटिएका दुई जना संक्रमित भारतको दिल्लीबाट दुई वटा एम्बुलेन्स प्रयोग गर्दै नेपाल आएको पाईएको छ । दिल्लीबाट नेपालको सीमा कृष्णनगरसम्म एउटा एम्बुलेन्स र त्यहाँबाट अर्काे एम्बुलेन्समा उनीहरु आएका हुन् । भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख...
बसन्त पराजुली उपन्यास सारांश माया बुहार्तन सहन नसकेपछि विवाह गरेको घरबाट रातिमा भागेर माइत आउँछिन् । माइतमा पनि सजिलै उनलाई बस्न दिईंदैन । घरमै फर्काउने प्रयास भैरहँदा संघार नाघेकी बुहारीको चरित्र माथि प्रश्न उठाएर घरमा फर्कन दिँदैनन् । पछि रोजगारीकै लोभमा...
चितवन, ७ जेठ । लायन्स क्लब अफ चितवन राईजको अध्यक्षमा अर्जुन अर्याल चयन हुनु भएको छ । वर्ष २०२०/२१ का लागि हालै अनलाईन मार्फत् भएको अधिवेशनले अर्यालको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा प्रकाशमणि ज्ञवाली, द्वितीय...















