समाज

बिहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प
-न्युजभित्तो

चितवन । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको् छ । भूकम्प मापन केद्रका अनुसार बिहान ५ः१९ बजेको समयमा ६ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाण्डौं, पोखरा, चितवन लगायतका जिल्लाहरुमा समेत महसुस गरिएको थियो । ...

कृषि पर्यटन प्रवद्र्धन लागि चितवनको माडीमा होमस्टे
-न्युजभित्तो

चितवन । जिल्लाको माडीमा सामूहिक खेती गरिएको क्षेत्रमा कृषि पर्यटन प्रवद्र्धनका लागि ‘होमस्टे’ निर्माण तीव्र पारिएको छ । माडी नगरपालिका–८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्थाले सामूहिक खेती गरिएको ठाउँमा १०० जना क्षमताको होमस्टे निर्माण गरेको हो । सहकारीका प्रबन्धक...

नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने
-न्युजभित्तो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ । सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा खसेका छन् । डिभिजन सडक कार्यालय चितवनका इ शिव खनालका...

पहिराले नारायणगढ–मुग्लिन सडकको पाँचकिलोका आठ घरमा क्षति, चार सवारी साधन बगायो
-न्युजभित्तो

मुग्लिन (चितवन) । पहिराले चितवनमा आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेकोे पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो । पहिरोले दुईवटा मोटरसाइकल, एक÷एक वटा म्याजिक भ्यान र बलेरो पनि बगाएको स्थानीयवासी...

नारायणगढ–मुग्लिन सडक खण्ड पटक पटक अवरुद्ध
-न्युजभित्तो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड सोमबारदेखि पटक पटक अवरुद्ध भएको छ । दुई वटा ट्रक एकआपसमा जुधेर अवरुद्ध भएको सडक खुलेपछि पुनः पहिरोले अवरुद्ध गरेको थियो । सोमबार रातीदेखि सडक पुनः अवरुद्ध बनेको छ । इच्छाकामना गाउँपालिका वडा नं....

सरकारद्वारा असोज ५ गतेदेखि लामो दूरीको यातायात र आन्तरिक उडान खुला गर्ने निर्णय
-न्युजभित्तो

काठमाडौँ । असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय...

दुई ट्रक एकआपसमा ठोक्किँदा चार घाईते
-न्युजभित्तो

चितवन । ईच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नारायणगढ–मुग्लिन सडकखण्डमा सोमबार दुई ट्रक एकआपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनापछि सडकसमेत दुईतर्फी अवरुद्ध भएकाले खुलाउने...

सिन्धुपाल्चोकको नागपुजेमा पहिरो खस्दाआठ र भीरखर्कमा १० घर पुरियो
-न्युजभित्तो

सिन्धुपाल्चोक । जिल्लाको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर...

भोकालाई नारायणी किनारमा निःशुल्क खाना
-न्युजभित्तो

चितवन । काम गुमाएसँगै मामको समस्या पर्नेहरु यतिबेला नारायणी किनारमा धाउन थालेका छन् । नारायणी किनारमा भोकाहरुका लागि निःशुल्क खाना वितरण गर्न थालिएसँगै ज्याला मजदुरी गर्नेहरु भोक लागेसँगै नारायणी किनार जान थालेका हुन् । नियमित काम नपाएसँगै असङ्गठित क्षेत्रका मजदूरहरु...

२४ घण्टामा एकहजार ४५४ सङ्क्रमित पुष्टि, कुल ५१ हजार ९१९ पुग्यो
-न्युजभित्तो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का एकहजार ४५४ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आफ्नो नियमित प्रेस ब्रिफिङको क्रममा शुक्रबार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित ५१ हजार ९१९ पुगेको जनाएको छ ।...