समाज
चितवन । हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन् । आज बिहीबार अपरान्ह ४ः५९ बजेदेखि शुरु हुने मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न...
रत्ननगर (चितवन) । “हुलमुलमा जीउ जोगाउनू अनिकालमा बीउ जोगाउनू” यो चर्चित नेपाली उखानलाई व्यवहारमा लागू गर्न १२ वर्षदेखि गरिएको एउटा किसानको विशेष जमर्कोले रङ देखाउन थालेको छ । किसानको आफ्नो निजी जमर्कोले ११० जातको रैथाने धानको बीउ संरक्षण भएका...
चितवन । बर्सात्का समयमा लाठीले बोरा अड्याएर त्यहीँभित्र जीवन गुजारिरहेका दुई दिदीबहिनीलाई यहाँका सामाजिक अगुवाले सहयोग जुटाएर घर बनाउन शुरु गरेका छन् । निषेधाज्ञाका समयमा दुःख परेकाहरुलाई सहयोग गर्न सङ्गठित भएको अगुवाको समूहले सहयोग जुटाएर घर बनाउन शुरु गरेको...
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने सो स्थानमा बिहीबार बिहान ४ः३० बजे पहिरो खसेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै बिहान ८ः४०...
काठमाण्डौं । समयानुकूल कर्मचारीको आचरण सुधार गर्न नेपाल प्रहरीले आचारसंहिता जारी गरेको छ । नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने कार्यमा शिष्ट, मर्यादित, जवाफदेही, कर्तव्यनिष्ठ, नैतिकता र अनुशासनप्रति प्रतिबद्ध बनाउन आचारसंहिता जारी गरिएको प्रहरी...
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा बिहीबार बिहान ४ः३० बजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले लागू गरेको निषेधाज्ञा केही परिवर्तन गरेको छ । असोज १ गतेदेखि ७ गतेसम्मका लागि कार्यालयले नयाँ नियम लागू गरेको हो । कार्यालयले बुधबार जारी गरेको आदेशमा निजी सवारी साधान र यात्रुवाहक सवारीसाधन जिल्ला...
काठमाण्डौं । आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । “उक्त अवधिमा राति तथा...
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो र पाँचकिलोमा बुधबार बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ सफा गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टकाअनुसार बिहान...
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा बुधबार बिहान पुनः पहिरो खसेको छ । चार किलो र चोरखोलाको बीच भागमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरीक कार्यालय चितवनका अनुसार माथिबाट अझै लेदो खस्ने क्रम जारी रहेकोले पहिरो हटाउन...










