बिहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प
न्युजभित्तो/३१ भाद्र २०७७, बुधबार ०५:५०
चितवन । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको् छ । भूकम्प मापन केद्रका अनुसार बिहान ५ः१९ बजेको समयमा ६ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाण्डौं, पोखरा, चितवन लगायतका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।