समाज
काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ३२५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३२५ जना जना सङ्क्रमित थपिएका हुन् । देशका विभिन्न ४९ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा नौहजार ५८४...
नारायण अधिकारी चितवन । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता व्यक्त गरिएको छ । साउन २८ गतेबाट जारी निषेधाज्ञा भदौ ३१ गतेपछि खुकुलो बनाइएको छ । सर्वसाधारणले प्रशासनको आदेश पूर्ण पालना नगर्दा सङ्क्रमण फैलिन सक्ने चिन्ता व्यक्त गरिएको...
चितवन । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्लाको इच्छाकामना गाउँपालिकाले १० श्ययाको आइसोलेशन तयार गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ मुग्लिनमा रहेको थकाली सेवा समाजको भवनमा पाँच र गाउँपालिका परिसरको स्वास्थ्य चौकीमा पाँच श्ययाको आइसोलेशन निर्माण गरिएको हो...
चितवन । जिल्लाको चितवन मेडिकल कलेजमा उपचाररत रौतहटकी एक महिलाको शनिबार बिहान मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत रौतहटको चपुर नगरपालिका वडा नं. ५ बस्ने ५१ वर्षकी महिलाको बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ती...
चितवन । जिल्लाको एक घरमा मध्यरातमा प्रवेश गरेको सर्पले तीनजनालाई डसेको (टोकेको) छ । सर्पको डसाईबाट एक बालकको मृत्यु भएको छ भने दुई जना गम्भीर रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाका अनुसार भरतपुर महानगरपालिका...
काठमाण्डौं । मुलुकभर बाढी÷पहिरोबाट ४९ जिल्लाका ४७४ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । प्रभावित जिल्लामा मानवीय क्षतिसमेत भएको छ । गृहमन्त्रालयबाट प्राप्त विवरण अनुसार गत बैशाख महिनायता विपद्जन्य घटनाबाट ३७४ जनाको मृत्यु, १०१ जना वेपत्ता र ४२१ जना घाइते...
चितवन । भरतपुर महानगरपालिकाकाको मुख्य शहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा यहाँका सरकारी कार्यालय डुबानमा परेका छन् । नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरका कतिपय शाखाहरु पुरेर सडक निर्माण गर्दा पानी निकास हुन नसकेपछि सो क्षेत्र डुबानमा परेका...
काठमाण्डौं । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, ५, वाग्मती, गण्डकी र...
चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड शुक्रबार पनि अवरुद्ध बनेको छ । भरतपुर महानगरपालिका वडा नं. २९ केराबारी र घुमाउनेको बीचमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान ५ बजेको समयमा खसेको पहिरो...
चितवन । जिल्लाको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको व्यवस्थापनमा निकै खटिनु भएका वनले भदौ २८ गते स्वाब दिनु भएको थियो । उक्त स्वाबको बिहिवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमणका...












