समाज

बैतडीमा बस दुर्घटना : नौको मृत्युु, ३४ घाइते
-न्युजभित्तो

बैतडी ।दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट...

चितवनमा पाँच लाखसहित २४ जुवाडे पक्राउ
-न्युजभित्तो

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले रपाँच लाख १७ हजार १७५ रुपैयाँ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका वडा नं. ५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो । स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा...

तिहार र किजा पूजा गरी लगातार चार दिन विदा
-न्युजभित्तो

चितवन । यस वर्ष तिहार र किजा पूजा गरी लगातार चार दिन विदा परेको छ । सरकारले तिहारको भोलिपल्ट (मंसिर २ गते) किजा पूराको अवसरमा समेत सार्वजनिक विदा दिएपछि चार दिन विदा परेको हो । गृह मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी...

राजधानीका तीन सञ्चारगृहमा पत्रकारको धर्ना
-न्युजभित्तो

काठमाण्डौं । कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारको स–सम्मान पुनःवहाली गर्नुपर्ने माग गर्दै नेपाल पत्रकार महासङ्घले तीन सञ्चारगृहमा धर्ना दिएको छ । पत्रकारले कोभिड–१९ को समयमा काम गरेको तलब–भत्ता उपलब्ध गराउनुपर्ने माग गर्दै अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह, नेपाल...

सिनर्जीको वार्षिकोत्सव बालिकाहरुसँग
-न्युजभित्तो

देवघाट (चितवन) । भरतपुरमा रहेको सिनर्जी एफएम ९१ दशमलब ६ मेघाहर्जले देवघाटस्थित रामजानकी बालिका आश्रममा आश्रित बालिकाहरूलाई खाना खुवाएर आफ्नो वार्षिकोत्सव मनाएको छ । रेडियोले बुधबार २० औं वार्षिकोत्सवको अवसरमा आश्रममा आश्रित बालिकाहरूलाई एक दिनको खाना खुवाएको हो । आश्रममा...

भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्मको सडक स्तरोन्नतीको काम सुरु
-न्युजभित्तो

चितवन । भरतपुर महानगरपालिकाको मुख्य नगर क्षेत्रमा पर्ने पूर्ब–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको सडक स्तरोन्नतीको काम सुरु भएको छ । सडक निर्माणको वोलपत्र सकार गरेको इण्डो सगुन जेभीले काम सुरु गरेको हो । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी...

सिनर्जी एफएम २० औं वर्षमा
-न्युजभित्तो

भरतपुर । चितवनमा पहिलो पटक स्थापना भएको रेडियो सिनर्जी एफएम ९१.६ मेघाहर्ज बुधबारदेखि २० औं वर्षमा प्रवेश गरेको छ । सूचना, संगीत र मनोरञ्जन प्रदान गर्दै आएको रेडियो २० वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सवको अवसरमा एफएमका प्रवन्ध निर्देशक सहन...

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-न्युजभित्तो

चितवन । इच्छाकामना गाउँपालिका वडा नं. ५ शान्ति बजारमा तेल बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौंको नागपोखरी बस्ने २२ वर्षिय पदम विक्रम थापा रहेका छन् । नारायणगढबाट पोखरा तर्फ जाँदै...

तस्करले गैँडा मार्न थालेपछि नयाँ रणनीति अपनाउँदै चितवन राष्ट्रिय निकुञ्ज
-न्युजभित्तो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चार वर्षपछि पुनः तस्करले गैँडा मार्न थालेपछि निकुञ्ज नयाँ रणनीतिका साथ संरक्षणमा जुटेको छ । गत साउन यता मात्र चोरी शिकारीबाट चार गैँडा मारिएका छन् । यसै अवधिमा प्राकृतिक कारण १० वटा गैँडा मरेका छन्...

फर्जी बाबु सिफारिस गरेको आरोपमा वडा अध्यक्ष सुवेदीसहित १० जना कारवाहीको दायरामा
-न्युजभित्तो

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारवाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणी सुवेदीसहितलाई फर्जी बुबा बनाएको भन्दै कार्यालयले कारवाहीको दायरामा ल्याएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार...