समाज
नुवाकोट । कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशानुसार यही कात्तिक २६...
चितवन । जिल्लामा मोटरसाईकल चोरीमा संलग्न गिरोह सक्रिय भएको छ । चोरीका घटना बढ्दै गएपछि प्रहरीले पनि सक्रियता बढाएको हो । मोटरसाईकल चोरी उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाईकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला...
बैतडी । जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–२ कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवर रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । दोगडाकेदार–३ सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको ग१ज ५१९२ नम्बरको...
दमौली । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर छ्यापछ्याप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती...
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ । आयोगले आर्थिक वर्ष २०७७÷७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको विभिन्न अपरेसनमा एक सहसचिव, चार उपसचिव, अधिकृतलगायत विभिन्न कर्मचारीहरु पक्राउ...
चितवन । पूर्वी चितवनमा स्कुटरलाई बसले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नं. ८ पर्सा बजार नजिक शनिबार दिउँसो पूर्वबाट भरतपुरतर्फ आउँदै गरेको बा ३ ख २५६२ मिनिबसले र सोहि दिशाबाट आउँदै गरेको ना ४८...
चितवन । हात्तीले आफ्नै माहुतेलाई आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ६ स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीको आक्रमणले सोहि हात्तीक माउते हंसराज कुवँरको मृत्यु भएको हो । हात्तीलाई चितवन राष्ट्रिय निकुञ्जभित्र चराउन जाने क्रममा...
चितवन । सवारी दुर्घटना हुनुमा मानवीय हेलचेक्राई नै मुख्य कारण रहेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमुख एस पी शान्तिराज कोईरालाले बताउँनुभएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा रेडियो त्रिवेणी १००.६ ले शनिबार सञ्चालन गरेको ‘सवारी दुर्घटना...
काठमाण्डौं । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज शनिबार बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज शनिबार काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौँको...
चितवन । चितवन जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा रामकृष्ण आधिकारी विजयी हुनुभएको छ । शुक्रबार भएको २१ औं कार्यसमितिको निर्वाचनमा प्रगतिशिल तथा पेसागत कानुनी व्यवसायी संगठन (पिएलए) प्यानलका तर्फबाट अधिकारी अध्यक्ष निर्वाचित हुनुभएको हो । उपाध्यक्ष सहित तीन पद...














