समाज

चितवनको हर्दीमा बुलेटको ठक्करले मोटरसाईकलमा सवार दुईको मृत्यु
-न्युजभित्तो

चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका वडा नं. ६ हर्दी स्थित राजमार्गमा आज सोमबार साँझ ग्याँस बुलेटको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाईकललाई ठक्कर दिंदा स्थानीय दुई जनाको मृत्यु भएको...

जंगली हात्तीको आक्रमणबाट चेपाङको मृत्यु
-न्युजभित्तो

चितवन । जंगली हात्तीको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा एक जनाको मृत्यु भएको छ । निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा राप्ती नगरपालिका वडा नं. १ बस्ने ५० वर्षिय आईतबहादुर चेपाङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४० वर्षिय...

ज्ञानेश्वर सामुदायिक वनमा वनभोजस्थल खुला
-न्युजभित्तो

चितवन । जिल्लाको धेरै वनभोज हुने ज्ञानेश्वर सामुदायिक वनमा वनभोजका लागि खुला गरिएको छ । गत चैतदेखि बन्द गरिएको स्थल आजदेखि खुला गर्न लागिएको हो । उपभोक्ता समितिको शुक्रबार सम्पन्न बैठकले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै कार्यक्रम...

उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न
-न्युजभित्तो

जनकपुर । आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज शनिबार यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो...

मतदानद्वारा वडा कार्यालयको टुङ्गो
-न्युजभित्तो

चितवन । इच्छाकामना गाउँपालिका–३ को वडा कार्यालय मतदान गरी टुङ्गो लगाइएको छ । विशेष गाउँसभाले बिहीबार वडा कार्यालयको टुङ्गो लगाएको हो । गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत सुकदेव लम्सालका अनुसार वडा कार्यालय फिस्लिङ र चुम्लिङटार कहाँ राख्ने भन्ने विषयमा विवाद...

चितवनमा चाडपर्वका समयमा दुर्घटना बढी
-न्युजभित्तो

चितवन । जिल्लामा चाडपर्वका समयमा दुर्घटना बढी भएको पाइएको छ । दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा सवारी दुर्घटनामा परी ३०...

छठ पर्वअन्तर्गत आज सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने
-न्युजभित्तो

जनकपुरधाम । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज शुक्रबार श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता,...

१५ वर्षीया निकिशा श्रेष्ठ माथि दुर्व्यवहार गर्ने तीन पक्राउ
-न्युजभित्तो

काठमाण्डौं । मध्यपुरथिमि निवासी १५ वर्षीया निकिशा श्रेष्ठ माथि दुर्व्यवहार गर्ने र भिडियो टिकटकमा अपलोड गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, भक्तपुरले आज बिहीबार भक्तपुर नगरपालिका–५ टौमढीबाट उनीहरुलाई पक्राउ गरेको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक...

चितवनमा घरमै बसेर छठ मनाउन आग्रह
-न्युजभित्तो

चितवन । यस वर्ष घरमै बसेर छठ पर्व मनाउन आग्रह गरिएको छ । तराई सामुदायिक सेवा समिति चितवनले कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण नदी तथा जलाशय किनारमा भिडभाड नगरी घरमै बसेर पर्व मनाउन आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय...

नारायणगढ मुग्लिन सडकमा मोटरसाईकल दुर्घटना हुँदा पर्वतका एकको मृत्यु, एक गम्भीर घाईते
-न्युजभित्तो

चितवन । नारायण–मुग्लिन सडक खण्डमा आज बुधबार मोटरसाईकल दुर्घटना हुँदा पर्वतको आर्थरका एक जनाको मृत्यु भएको छ भने अर्काे एक जना गम्भीर घाईते भएका छन् । चितवनको ईच्छाकामना गाउँपालिका वडा नं. ६ चेपाङडाँडास्थित सडकबाट मोटरसाईकल अनियन्त्रित भई ५० मिटर...