चितवन । यस वर्ष तिहार र किजा पूजा गरी लगातार चार दिन विदा परेको छ । सरकारले तिहारको भोलिपल्ट (मंसिर २ गते) किजा पूराको अवसरमा समेत सार्वजनिक विदा दिएपछि चार दिन विदा परेको हो ।
गृह मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी मंसिर २ गते मंगलबार नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ संस्था, शिक्षण संस्थाहरु समेतमा सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरेको छ ।
कात्तिक २९ गते शनिबारदेखि मंसिर २ गतेसम्म विदा हुने भएको छ । कात्तिक २९ गते लक्ष्मीपूजा, ३० गते म्हपूजा/गोरुपूजा र मंसिर १ गते भाईटिका रहेको छ ।