समाज

चितवन बारको नेतृत्वका लागि आज निर्वाचन हुँदै, अध्यक्षमा पिएलएका रामकृष्ण अधिकारी र डिएलएका डा हरिहर पोखरेल प्रतिस्पर्धामा
-न्युजभित्तो

चितवन । चितवन जिल्ला अदालत बार एसोेसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन् । आज शुक्रबार हुने अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नेतृत्व चयनका लागि बिहान ९...

कोरोनाले सञ्चार क्षेत्रमा पारेको प्रभावबारे पत्रकार महासंघ चितवनमा छलफल
-न्युजभित्तो

चितवन । कोरोना भाईरस (कोभिड –१९) ले सञ्चार क्षेत्रमा पारेको प्रभावबारे छलफल भएको छ । । नेपाल पत्रकार महासंघ चितवन शाखाले आज बिहीबार भरतपुरमा आयोजना गरेको ‘कोरोनाले मिडिया क्षेत्रमा पारेको प्रभाव” बिषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले कोरोना कहरले सम्पूर्ण क्षेत्रमा...

अठार वर्ष गोहीसँग वेदबहादुर खड्काको
-न्युजभित्तो

चितवन । नेपाल सरकारको अधिकृत जो चौबीसै घण्टा काममा खटिन्छ भन्दा आश्चर्य लाग्न सक्छ । त्यसमाथि पनि अधिकांश समय वन र खोलामा भीमकाय जङ्गली जनावरको वरिपरि रहेर गर्नुपर्ने काम । जोकोहीले यो काम गर्न नै सकिन्छ भन्ने कल्पनै गर्न...

चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको माउ र बच्चा मृत फेला
-न्युजभित्तो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिनुभयो...

गैंडाकोटका हराइरहेका दाजुभाइ मृत फेला
-न्युजभित्तो

गैंडाकोट । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । जिल्लाप्रहरी कार्यालय नवलपुरका...

कोरोनाको जोखिसँगै चितवनमा अपराधमा कमी
-न्युजभित्तो

चितवन । दशैंका वेला हुने आपराधिक घटनामा यो वर्ष कमी आएको छ । कोरोना भाइरस सङक्रमणको उच्च जोखिमका कारण बजारमा मानिसको चहलपहल घटेसँगै आपराधिक घटनामा समेत कमी आएको हो । जिल्लामा गत वर्षको दशैंमा विभिन्न अपराधमा ४९ वटा मुद्दा...

अयोध्यापुरीमा सुन्दर काण्डको सङ्गीतमय पाठपारायण
-न्युजभित्तो

माडी (चितवन) । चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको सङ्गीतमय पाठपारायण गरिएको छ । अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवं अध्ययन मण्डल ९श्री राम संस्था० अमेरिकाको संयुक्त आयोजनामा मङ्गलबार पाठपारायण गरिएको हो...

एक करोडसहित तीन हुण्डी कारोबारी पक्राउ
-न्युजभित्तो

काठमाण्डौं । प्रहरीले रु एक करोड रकमसहित तीन हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका—२३ ओमबहालस्थित गोल्डेन लिफ होटलबाट उनीहरुलाई पक्राउ गरी थप कारवाहीका लागि आज मंगलबार राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले जनाएको...

बिहानैदेखि बैङ्कको ढोका कुर्दै नवलपुरका ज्येष्ठ नागरिक
-न्युजभित्तो

कावासोती । छियासी वर्षीया टिकामाया चन्द ठकुरी हातमा लौरो समाती बैंकको सिँढीमा बस्नुभएको छ । बिहान चार बजेदेखि उहाँ सिँढीमा बस्नुभएको हो । उहाँ बसेको घरको दोश्रो तलामा मेगा बैङ्कको कार्यालय छ । बिहानीको समयमा चिसोको आभास हुन थालेको छ...

पत्रकार महासंघ चितवनको साधारणसभा मंसिर २७ गते
-न्युजभित्तो

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाको साधारण सभा आगामी मंसिर २७ गते हुने भएको छ । शाखाको आज सोमबार भरतपुरस्थित कार्यालयमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । बैठकले साधारण सभा सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी तोकिएको...