समाज
चितवन । मानव सेवा आश्रम शाखा कार्यालय भरतपुरले हालसम्ममा ५८२ जना सहयोगापेक्षीको उद्धार गरेको छ । विसं २०७२ देखि हालसम्म विभिन्न ठाउँमा बेवारिसे अवस्थामा रहेका मानिसहरुको उद्धार गरिएको हो । सहयोगापेक्षी सडक आश्रित मानवमुक्त शहर बनाउने उद्देश्यका साथ स्थापना गरिएको...
कालिका (चितवन) १३ मंसिर । कालिका नगरपालिकामा मदन भण्डारी फाउण्डेशन र स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको छ । आज (शनिबार) कालिकामा आयोजित कार्यक्रममा १०१ सदस्यीय फाउण्डेशन र १०१ सदस्यीय स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको हो । मदन भण्डारी...
जाजरकोट । जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चारको मृत्यु भएको छ । आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप शुक्रबार राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय...
हेटौंडा । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले जेष्ठ पत्रकार मासिक पेन्सन कार्यक्रम लागू गर्ने तयारी गरेको छ । सो कार्यक्रम देशभरीका महासङ्घका शाखामध्ये सबैभन्दा पहिलो हुने जिकिर गरिएको छ । शाखामा सदस्य रहेका जेष्ठ पत्रकारका लागि मासिक रुपमा पेन्सन दिनका...
गुल्मी । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ को हुल भन्ने स्थानमा लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलका ६५...
चितवन । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् । उहाँका अनुसार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको...
चितवन । जिल्लाको इच्छाकामना गाउँपालिका वडा नं. ४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशूलीमा खसेको...
चितवन । बिरामी बोकेर प्युठानबाट काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा एक जना घाईते भएका छन् भने पिकअपसहित तीन जना बेपत्ता भएका छन् । ईच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दी खोला नजिकबाट पिकअप त्रिशुलीमा खसेको हो...
देवघाट । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा हरिबोधनी एकादशी लगायतका पर्वका अवसरमा नुहाउन नआउन आग्रह गरिएको छ । देवघाट क्षेत्र विकास समितिले कोभिड १९ (कोरोना भाईरस) को संक्रमणको जोखिम यथावत रहेकोले स्वास्थ्यलाई ख्याल गर्दै नआउ आग्रह गरेको हो । समितिका कार्यकारी...
चितवन । मदन भण्डारी फाउण्डेशन चितवनले अतिरञ्जनपूर्ण आक्षेप र भ्रमहरुबाट विचलित नहुन आव्हान गरेको छ । फाउण्डेशनले आज (बुधबार) एक विज्ञप्ति प्रकाशित गरी संस्थामाथि लगाईएका समाजमा कलुषित भावना फैलाउने अतिरञ्जनपूर्ण आक्षेप र भ्रमहरुबाट विचलित नहुन आग्रह गरेको हो । जिल्ला...










