समाज
काठमाडौं, १७ मंसिर । अमेरिकास्थित एक संस्थाले जारी गरेको ताजा रिपोर्टअनुसार पाकिस्तानको सांस्कृतिक राजधानी लाहौर संसारमै सबैभन्दा प्रदूषित सहरमा परेको छ। यूएस एयर क्वालिटी इन्डेक्सको रिपार्टले दोस्रो प्रदूषित सहरमा नयाँदिल्लीलाई राखेको छ। लाहौरमा अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर...
चितवन । नेपालको प्रजातान्त्रिक आन्दोलनका युद्धा नेपाली कांग्रेसका पुराना नेता खडानन्द पौडेलको निधन भएको छ । रत्ननगर नगरपालिका वडा नं. १, बकुलहर निवासी पौडेलको ९३ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो । बि.सं. २०१५ सालमा कांग्रेस नेता वीपी कोईरालासँगै...
चितवन । मदन भण्डारी फाउण्डेशन चितवनले आफ्ना गतिविधिलाई तीव्रता दिएको छ । फाउण्डेशनले जिल्लाका सात पालिका, तीन क्षेत्र र वडा तहसम्म समिति विस्तार अभियान सञ्चालन गरेको छ । फाउण्डेशन जिल्ला अध्यक्ष डा तिलचन्द्र भट्टराईका अनुसार हालसम्म जिल्लाका राप्ती, खैरहनी...
काठमाण्डौं, १६ मंसिर । वैदिक सनातन धर्मावलम्बीले गर्ने धार्मिक कर्मका पुस्तकमा अशुद्धि वृद्धि हुँदै जान थालेपछि शुद्ध पुस्तक प्रकाशनका लागि अभियान चलाउने युवा देखा पर्न थालेका छन् । वाल्मीकि विद्यापीठमा कर्मकाण्ड प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीले बजारमा पाइने पुस्तक अशुद्ध भएको थाहा...
ईलाम । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ । मृत्यु भएका अर्का एक जनाको सनाखत...
बिराटनगर । सुनसरीको दुहबीमा पाँच दिनदेखि बेपत्ता एक युवकको शव फेला परेको छ । दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो ।इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान करिब ५ बजे दुहबी–२ मा रहेको शुभलक्ष्मी...
देवघाट (तनहुँ), १४ मंसिर। देवघाट गाउँपालिका वडा नं. ३ नाल्बुङकी एकल महिला माया गुरुङले पहिलो पटक नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा र तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शनिबार वृद्धाको घरमै पुगी गुरुङलाई...
चितवन । मानव सेवा आश्रम शाखा कार्यालय भरतपुरले हालसम्ममा ५८२ जना सहयोगापेक्षीको उद्धार गरेको छ । विसं २०७२ देखि हालसम्म विभिन्न ठाउँमा बेवारिसे अवस्थामा रहेका मानिसहरुको उद्धार गरिएको हो । सहयोगापेक्षी सडक आश्रित मानवमुक्त शहर बनाउने उद्देश्यका साथ स्थापना गरिएको...
कालिका (चितवन) १३ मंसिर । कालिका नगरपालिकामा मदन भण्डारी फाउण्डेशन र स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको छ । आज (शनिबार) कालिकामा आयोजित कार्यक्रममा १०१ सदस्यीय फाउण्डेशन र १०१ सदस्यीय स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको हो । मदन भण्डारी...
जाजरकोट । जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चारको मृत्यु भएको छ । आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप शुक्रबार राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय...













