सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गीतानगर जेसिजले गर्यो LOM officers Training कार्यक्रम


  •    न्युजभित्तो/७ माघ २०७७, बुधबार २०:१४ 
  • रविन देवकोटा- चितवन,०७ माघ । गीतानगर जेसिजको आयोजनामा LOM officers Training कार्यक्रम सम्पन्न भएको छ। भरतपुर ०६ चोकबजारमा अवस्थित होटेल रोयल व्याङ्वटको सभाहलमा हिजो सम्पन्न भएको छ।

    सो कार्यक्रममा गीतानगर जेसिजका संस्थापक अध्यक्ष तथा नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर,नेपाली कांग्रेसका युवा नेता दिनेश कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा गीतानगर जेसिजका पुर्व अध्यक्ष गोविन्द आचार्य,गीतानगर जेसिजका निवर्तमान अध्यक्ष युवराज अधिकारी,गीतानगर जुनियर जेसिज बर्ष २०२१का अध्यक्ष बिन्दु कोइराला अतिथी रहनु भएको थियो।

    गीतानगर जेसिजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी सुनिल तिमल्सिनाले गीतानगर जेसिजका वर्तमान कार्यसमिति लगायत अन्य जेसिज मनहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

    उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी कोइरालाले सम्पुर्ण जेसिज मनहरुलाइ जेसिजको नीति र बिधानमा हिड्नु पर्छ,अनुशासनको पालना सदैव गर्दै सबैलाइ सम्मान व्यवहार गर्न आग्रह गर्नुभएको थियो।

    उक्त LOM officers Training कार्यक्रम गीतानगर जेसिज बर्ष २०२१का अध्यक्ष जेसि अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको कार्यक्रम संयोजक जेसि विकास सापकोटा रहनुभएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.