चितवन,२९ माघ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको न्यायको माग गर्दै चितवनमा प्रर्दशन भएको छ ।
बुघवार भरतपुरको चौबिसकोठीमा हाम्रो दृष्टि राम्रो दृष्टि केन्द्र चितवनले एवंम युवाहरुको समूहले भागिराथीको न्यायको माग गर्दै दिप प्रज्जवलन तथा प्रर्दशन गरेका हुन्।
उनीहरुले ‘भागरथीलाई न्याय दे’, ‘गृहमन्त्री के हेर्दै, बलात्कारी देश घेर्दै’ ‘नारी सामान होइन सम्मान हो ’ लगायतका नारा लगाउँर्दै पोष्टर प्रर्दशन पनि गरेका हुन् ।
चितवन,२९ माघ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको न्यायको माग गर्दै चितवनमा प्रर्दशन भएको छ ।