सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रेडक्रस कृष्णपुर उपशाखाको सभा सम्पन्न


  •    न्युजभित्तो/२ फाल्गुन २०७७, आईतवार २१:५४ 
  • भरतपुर, २ फागुन । नेपाल रेडक्रस सोसाइटी कृष्णपुर उपशाखाको चौधौं उपशाखा सभा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कृष्णपुर उपशाखा सभापति कृष्ण ढकालको अध्यक्षता एवं जिल्ला शाखाका सभापति ज्ञानशाली न्यौपानेको प्रमुख आतिथ्यमा उपशाखा सभा गरिएको हो । ्
    ्
    कार्यक्रममा १० जनाले विशिष्ट सदस्यता लिएका छन् । पूर्व सांसद जगन्नाथ पौडेल, सुजना ढकाल, शान्ति कुवर , पार्वती कँडेल, रिना पराजुली, बाबुराम अधिकारी, भीमा गौतम , तारा पाण्डे , धनपती भुर्तेल ,हरि भट्टले जनही रु पच्चिस हजार प्रदान गरेर नेपाल रेडक्रस सोसाइटीको बिशिष्ट सदस्यता लिनुभएको हो । त्यस्तै पन्ध्र जनाले दैनिक एक रुपैयाँको दरले रेडक्रसलाई सहयोग गर्नुभएको छ ।

    कार्यक्रममा विशिष्ट अतिथि बागमती प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठ, संविधान सभा सदस्य अन्जनी श्रेष्ठ , पूर्व सांसद जगन्नाथ पौडेल, रेडक्रसका मन्त्री हरि पौडेल वडाध्यक्ष राजेन्द्रमणि काफ्ले , नेपाली काङ्ग्रेस भरतपुर ७ का सभापति काशिनाथ अधिकारी र नेकपा प्रतिनिधि धर्मराज प्रसाईंले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.