भरतपुर महानगरपालिका १० एयरपोट अगाडि अटो र कार ठोक्किँदा एक जना घाईते
न्युजभित्तो/१० फाल्गुन २०७७, सोमबार १३:३१
चितवन , १० फागुन – भरतपुर महानगरपालिका १० एयरपोट अगाडि अटो र कार ठोक्किँदा एक जना घाईते भएका छन् । बालमन्दिर चोकको सडक छेउमा पार्किङ् गरी राखेको बा २० च १११७ नम्बरको कारलाई चौबिसकोठी तर्फ युटर्न गर्ने क्रममा ना २ ह २८४७ नम्बरको अटोले ठक्कर दिँदा अटो चालक सामान्य घाईते भएका हुन् ।