सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पैदलयात्रीलाई ठक्कर दिएर फरार ट्रक चालक चितवन प्रहरीद्वारा पक्राउ


  •    न्युजभित्तो/१९ फाल्गुन २०७७, बुधबार ०८:२८ 
  • चितवन,१९ फागुन । जिल्ला प्रहरी कार्यालय चितवनले पैदलयात्रीलाई ठक्कर दिएर फरार ट्रक चालकलाई पक्राउ गरेको छ । फागुन ९ गते खैरहनी नगरपालिका १ स्थित सडकमा कालिका नगरपालिका ३ का कुल बहादुर मोक्तानलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

    प्रहरीले तीब्र खोजी गरेपछि ठक्कर दिने ना ६ ख २९०९ नम्वरको ट्रक र चालक राप्ती नगरपालिका १ का गणेश तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्ररहीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.