समाज
काठमाडौं, ४ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि शपथ लिन नपर्ने भएको छ । यसका साथै प्रधानमन्त्री ओलीले हाले गरेको ७ जना मन्त्रीको नियुक्ति पनि नरोकिने भएको छ । प्रधानमन्त्रीले शपत ग्रहणका क्रममा ‘त्यो पर्दैन’ भनेर शपथको प्रक्रिया उल्लंघन...
चितवन, ४ जेठ । लायन्स क्लबले भरतपुर अस्पताल, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र मध्यविन्दु अस्पताल कावासोतीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लबले हाइफ्लो अक्सिजन मेसिन दुई थान र बिप्याप मेसिन पाँच थान सहयोग गरेको हो । शव...
खलङ्गा, ४ जेठ । उद्योग वाणिज्य सङ्घ जुम्लाले कोरोना सङ्क्रमितका लागि निःशुल्क कोभिड एम्बुलेन्सको व्यवस्था गरेको छ । गत वैशाख २६ गते बसेको बैठकले सङ्क्रमित बोक्ने कोभिड एम्बुलेन्स प्रयोगमा ल्याउने निर्णय गरेको थियो । कोरोना महामारीको बेला कोभिड बिरामीलाई निःशुल्क...
लहान, ४ जेठ । दक्ष जनशक्तिको अभावमा सिरहा अस्पतालले खरीद गरेको भेन्टिलेटर सञ्चालनमा नआउँदा कोभिड–१९ सङ्क्रमित बिरामीलाई उपचारका लागि अन्यत्र पठाउनु परेको बाध्यता रहेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर अझै...
काठमाडौं,४ जेठ । कोरोनाभाइरस महामारीले कैयौं परिवारलाई निकै गहिरो घाउ दिएर गएको छ । ती घाउहरुमध्ये कतिपय यस्ता छन् जुन घाउ परिवारले कैयौं वर्षसम्म बिर्सन सक्ने छैनन् । एकैपटक जन्मिएर २४ वर्षसम्म सँगसँगै बाँचेका दुई दाजुभाइको कोरोनाभाइरसका कारण एकसाथ मृत्यु...
वाग्मती, ४ जेठ । वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट प्रहरीले लागुऔषध गाँजा ओसारपसारको कारोबारमा संलग्न एउटा ट्रकसहित तीनजना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ट्रक चालक जिल्ला काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ बस्ने ४९ वर्षीय आइतेबहादुर ठाडामगर, मकवानपुर भीमफेदी गाउँपालीका–९ बस्ने ४१ वर्षीय...
चितवन,४ जेठ । कोभिड उपचारमा अक्सिजनन अभाव भएपछि चितवनमा मूल घर भएर अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संस्था चितवन समाज अष्ट्रेलियाले भरतपुर अस्पताललाई रु.१० लाख ७५ हजार बराबरको अक्सिजन सिलिण्डर सहयोग गरेको छ । संस्थाले तीन चरणमा गरेर ६० वटा...
सर्लाही, ४ जेठ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड१९ को सङ्क्रमण दर दिन प्रतिदिन बढ्न थालेपछि सरकारले निषेधाज्ञाको घोषणा गरेको छ । यता नागरिक भने त्यसको अवज्ञा गर्दै आफ्नो दैनिकीलाई पहिला झैँ सहज ठानी रहँदा जोखिम झन् बढ्दै गएको छ...
काठमाडौँ, ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही जेठ ५ गते पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न २ः३० बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम...
पेरिस,४ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड-१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताएका छन् । उनले सोमबार भने, पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा...















