समाज
काठमाडौं,५ जेठ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठक बुधबार बस्दैछ । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले आज दिउँसो साढे दुई बजे बानेश्विरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने बैठक बस्ने गरी बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण...
पोखरा,५ जेठ । बुधबार बिहान लमजुङ मस्याङदी गाउँपालिका केन्द्र बनाएर गएको भुकम्पमा परी २७ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता तथा डिएसपी गंगा थापाका अनुसार भुकम्पमा परी ६ जना घाइते भएका छन् । डिएसपी थापाका अनुसार घाइतेमध्ये...
काठमाडौँ, ५ जेठ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ । भारतीय दूतावासको सिफारिसमा आगामी मे १८ देखि २२ तारिखसम्म साउदी अरेबियामा सातवटा उडानको तयारी गरिएको निगमले...
रुपन्देही, ५ जेठ । कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातजनाको मृत्यु भएको छ । गए रातिदेखि बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु भएको हो । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकार...
चितवन,५ जेठ । कोरोना भाइरसको संक्रमढा तीब्र हुदै गएपछि चितवनको कालिका नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन तयार पारेको छ । कोरोना भाईरस (कोभिड १९) संक्रमणलाई मध्यनजर गरी अक्सिजन सहित खोलेसिमलमा २० शय्याको आइसोलेसन तयार पारेको हो ।कोरोना संक्रमितको संख्या तीव्र गतिमा...
नवलपुर, ५ जेठ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दक्षिण अफ्रिकाले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई अक्सिजनसहितको सिलिण्डर प्रदान गरेको छ । कोभिडका बिरामीको उपचारमा सहयोग पुयाउने उद्देश्यले १० थान अक्सिजन सिलिण्डर प्रदान गरिएको हो । गैरआवासीय नेपाल सङ्घ...
काठमाडौं, ५ जेठ । देशभरको मौसम बदली भएको छ । अहिले कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँ तथा देशका अरु ठाउँमा पानी परिरहेको छ । भारतको गुजरात आसपासमा रहेको चक्रवात ताउ–ते र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली भएको मौसम...
चितवन,५ जेठ। जिल्लामा रहेका चार अस्पतालमा ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पताल, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडीकल कलेज र पुरानो मेडीककल कलेजमा उपचाररत रहेका सङ्क्रमित मध्ये उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा...
जाजरकोट, ५ जेठ । सांसद विकास कोष (पूर्वाधार कार्यक्रम) अन्तर्गत रहेको रु १८ लाखमा औषधि, ग्यास सिलिण्डर खरिद गर्नमा खर्च गरिने भएको छ । पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले भेरी नगरपालिकाले कार्यान्वयन गर्ने गरी मङ्गलबार नै रु १८ लाखको कार्यादेश पठाएको भेरी...
लमजुङ, ५ जेठ । पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान पाँच दशमलव आठ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं...











