समाज

कोरोना संक्रमणबाट काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव ऐरको निधन
-न्युजभित्तो

कञ्चनपुर, ९ जेठ ।  नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सचिव सुदर्शन ऐरको ५२ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण गए राति निधन भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा उहाँको निधन भएको हो । गत वैशाख २८...

जङ्गली च्याउ खाँदा एकै घरका नौ बिरामी
-न्युजभित्तो

किमाथाङ्का, ९ जेठ  । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौजना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौजना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिनुभयो...

घर भत्किँदा एकै घरका तीनको मृत्यु
-न्युजभित्तो

रुपन्देही,९ जेठ । प्यूठानको नौ बहिनी गाउँपालिकामा घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । नौ बहिनी गाउँपालिका–१ स्याउँलिवाङ चौतारामा शनिबार राति स्थानीय वोमबहादुर मल्लको घर भत्किँदा ४० वर्षीय वोमबहादुर, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र साढे...

सङ्क्रमितलाई पौष्टिक आहार र स्वास्थ्य सामग्री
-न्युजभित्तो

 दमौली, ९ जेठ। विभिन्न स्थानीय तहका जनप्रतिनिधि पौष्टिक आहार र स्वास्थ्य सामग्री लिएर कोरोना सङ्क्रमित भेट्न पुगेका छन् । सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उद्देश्यले जनप्रतिनिधिले सो अभियान थालेका हुन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा सङ्क्रमितलाई भेट्न स्वास्थ्य सामग्रीसँगै...

स्की माउन्टेनरिङका लागि मेरापिक उपयुक्त गन्तव्य
-न्युजभित्तो

काठमाडौँ, ९ जेठ ।सगरमाथा क्षेत्रमा पर्ने समुद्री सतहदेखि छ हजार ४७६ मिटर उचाइको मेरापिक हिमाल स्की माउन्टेनरिङका लागि उपयुक्त गन्तव्य रहेको पाइएको छ । मेरापिक हिमालमा स्की माउन्टेनरिङ तालीम सञ्चालनका लागि हालै गरिएको उक्त हिमाल आरोहणसहितको अध्ययनले उपयुक्त गन्तव्य...

त्रिशूली अस्पताललाई एक हजार २०० सिलिण्डर अक्सिजन सहयोग
-न्युजभित्तो

काठमाडौँ, ९ जेठ । कोरोना रोकथामका लागि अक्सिजनको माग बढिरहेका बेला ‘हाम्रो अक्सिजन उद्योग’ले नुवाकोटको त्रिशूली अस्पतालका लागि एक हजार २०० सिलिण्डर अक्सिजन सहयोग गरेको छ । राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ, नुवाकोटका अध्यक्ष गोपीप्रसाद कडेँल र व्यवसायी दिनेश ढकालले बागमती...

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना
-न्युजभित्तो

लमजुङ, ९ जेठ ।  यहाँस्थित जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा गएराति १०ः०० बजे प्लान्ट जडान गरेर स्थापना गरिएको हो । अस्पताल प्रमुख हेमन्त श्रेष्ठले भन्नुभयो, “दिउँसोबाट शुरु गरेर राति अक्सिजन प्लान्ट...

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने निवर्तमान सांसद नागरिकतासहित सिंहदरबारमा
-न्युजभित्तो

काठमाडौं,९ जेठ  । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै कानूनी लडाइँका लागि विपक्षी गठबन्धनका नेता तथा विघटित संसदका सांसद सर्वोच्च जाने तयारीमा छन् । देउवालाई प्रधानमन्त्री बनाउन...

अस्पतालमा अक्सिजन उप्लब्ध गराउँदै सङ्घसंस्था
-न्युजभित्तो

डडेल्धुरा, ९ जेठ । यहाँको अस्पतालमा विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका छन् । डडेल्धुरा अस्पतालमा कोरोना भाइरसका बिरामीको चाप बढेसँगै अक्सिजनको अभाव हुन थालेपछि जिल्लास्थित विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका हुन् । अस्पतालमै रहेका अक्सिजन सिलिण्डरमा...

जिल्ला प्रशासन कार्यालय चितवनले भन्यो : आफूखुशी आर्थिक संकलन नगर्नु
-न्युजभित्तो

चितवन, ९ जेठ । जिल्ला प्रशासन कार्यालय चितवनले आफूखुशी आर्थिक संकलन नगर्न सूचित गरेको छ । कार्यालय आज आईतबार एक सूचना प्रकाशित गरी कोभिडका सन्दर्भमा आफूखुशी आर्थिक संकलन नगर्न भनेको हो । कार्यालयद्वारा जारी सूचनामा भनिएको छ “कतिपय संघ/संस्थाहरुले आफूखुशी...