समाज

भिरबाट लडेर महिलाको मृत्यु
-न्युजभित्तो

डोटी, ९ जेठ ।  डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएका...

प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक : प्रजातान्त्रिक विचार समाज
-न्युजभित्तो

काठमाडौँ, ९ जेठ  । प्रजातान्त्रिक विचार समाजले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको बताएको छ । समाजका अध्यक्ष डा केदारनरसिंह केसीले शनिबार एक विज्ञप्ति जारी गरी मुलुक कोरोना महामारी सङ्कटमा फसेको बेलामा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मध्यरातमा निर्वाचन घोषणा गर्नु असंवैधानिक...

प्रेस चौतारी चितवनलाई कालिका दैनिक डटकमको स्वास्थ्य सामाग्री सहयोग
-न्युजभित्तो

चितवन, ७ जेठ । कालिका दैनिक डटकमले प्रेस चौतारी नेपाल चितवन शाखालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । अनलाइनका निर्देशक आकाश बन्जराले पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो । चौतारीको कार्यालयमा आज शुक्रबार कालिका दैनिकका प्रधान सम्पादक तथा प्रेस...

नेपालस्थित राष्ट्रसंघ र विदेशी नियोगद्वारा मानवीय सहायता जुटाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह
-न्युजभित्तो

काठमाडौँ, ७ जेठ । नेपालस्थित संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूद्वारा आपत्कालीन कोभिड–१९ योजना जारी गर्दै नेपालका सबैभन्दा सङ्कटासन्न व्यक्ति तथा समुदायका लागि जीवनरक्षक सहायता जुटाउन अन्तर्राष्ट्रिय ऐक्यबद्धताका लागि आह्वान गरिएको छ । कोभिड–१९ महामारीका बीच नेपाल ज्यादै जटिल अवस्थामा पुगेको...

अक्सिजन प्लान्ट र एचडियुका लागि रु १७ करोड ८७ लाख निकासा
-न्युजभित्तो

काठमाडौँ,७ जेठ । सरकारले १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियू जडानका लागि रु १७ करोड ८७ लाख ७० हजार निकासा दिएको छ । भक्तपुर क्यान्सर अस्पताल रु २ करोड, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रु ५ करोड १२...

चिकित्सक भन्छन् “तन, मन थाक्यो भन्ने छुट छैन”
-न्युजभित्तो

पोखरा ७ जेठ । कोरोना महामारीको दोस्रो भेरियन्ट देखापरेसँगै सङक्रमितको चाप बढेको छ । लक्षण सहित कोरोना पोजेटिभ देखिएकाहरूलाई फोक्सोमा असर गर्ने तथा निमोनिया हुनेजस्ता जटिलताले अघिल्लोभन्दा यस पटक अस्पतालमा भर्ना हुने बढ्दो छन् । अहिलेको जोखिममा ज्यानको पर्वाह नगरी...

१५३ सांसदको समर्थनसहित वैकल्पिक सरकारमा ओलीको दाबी प्रस्तुत
-न्युजभित्तो

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको प्रधानमन्त्रीका सल्लाहकार...

मार्तडीमा एक साताका लागि निषेधाज्ञा थप
-न्युजभित्तो

मार्तडी,७ वैशाख ।नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण जिल्लामा बढ्दै गएपछि शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन समितिले. एक साता निषेधाज्ञा थप गरेको छ । बैठकले जेठ १४ गते मध्येराति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले...

देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपालसहित १४९ सांसदको हस्ताक्षर
-न्युजभित्तो

काठमाडौं,७ जेठ । कांग्रेस सभापति शेरवहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले दावी प्रस्तुत गरेको छ । कांग्रेस नेता गगन थापाका अनुसार एमालेको माधव नेपाल पक्षका सांसदको समेत हस्ताक्षर लिइएको छ । संविधानको धारा ७६ को...

अर्काे सरकार बनेमा ‘रचनात्मक सहयोग गर्ने’ प्रधानमन्त्रीको घोषणा
-न्युजभित्तो

काठमाडौँ, ७ जेठ । तपाईँहरु मिलेर सरकार बनाउनुस् या मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन आउनुस् । अर्काे उपयुक्त विकल्प केही भएमा हिम्मतका साथ ल्याउनुस्, राजनीतिक तनावलाई शिथिल गरेर महामारीविरुद्ध एकताबद्ध भएर जाऔँ । ’’ देशमा कोभिङ–१९ को महामारी नियन्त्रण,...